Top Tweets for #Hello_sarkar
#Hello_Sarkar को website ह्याक भयो भन्ने सुन्नमा आयो।कुरा के हो? महत्वपूर्ण सूचना आउट हुने जोखिम देखियो।
‘हेल्लो सरकार’को वेबसाइट ह्याक, संवेदनशील डेटा डार्कवेबमा
#Onlinekhabar #Hello_Sarkar #Website_hack
https://t.co/hfbkfEP3F8
#Hello_Sarkar
#NepalpoliceHq
आज पठाओ र इनड्राभमा साबिक भाडादर भन्दा चौबर भाडा लिइर��ेको छ। अनुगमन हुन्छ कि हुदैन?
यस्ता चालकले आफू लगयत अन्य सवारी साधन प्रयोग कर्ता/पदयात्रु/आसपास रहेको सबैको ज्यान जोखिममा पार्न सक्छ, यस्तो चालकको लाइसेन्स रद्द गरि भबिस्यमा पनि चलाऊन रोक लगाइ��ु पर्छ, धेरै तिर यस्तै नियम छ, नेपालमा छैन भने पनि नियम तर्जुमा गरेर तु लागू होस
#hello_sarkar

अहिले किन्नरहरुको पैसा माग्ने लाइन हुन्छ । न दिए झम्टन खोज्छन दिए अर्को लाइनवाला ढोकामा ठिङ्ग । हालत बुरा छ ब्या��ार गृहहरुको । माग्ने हटाउ सरकार ।🙏 #Hello_sarkar
विचरो!!
नेपालीको जीनमा धैर्य भन्ने चीजै छैन।
#Hello_Sarkar एकताका निकै भरोसाको केन्द्र बन्दै गइरहेको थियो। सचिव बदलिए, सबै लपत्र।
अब फेरि प्रमले ब्युँताउने रहर गर्दै हुनुहुन्छ। गर्ने भए लगनशीलता हुनु, नत्र केटाकेटीले मट्याङ्ग्रा खेलाएजस्तो मजाक नगर्नू क्या।
अब हेल्लो सरकार कति दिन चल्छ??
सांसद बेकार कोष
सांसद विकार कोष
सांसद बिगार कोष
विधायनको जोस,
ठेक्काो सोच
#Hello_Sarkar
Trees add beauty, but not the ugly wires. Can Pokhara go wireless ? #WirelessPokhara by 2025?? #PokharaMetroplitanAuthority #NepalTourismBoard #NEA #Hello_Sarkar @pokhara

के भनु र एक पटक जिन्दावाद भन्नु पर्याे
पेट्रोलियम पदार्थको मूल्य बढेको मा
नेपाल सरकार जिन्दावाद
साथै मेरो इस्कुटर र माेटरसाइकल
बिक्रिमा छ है नेपाल सरकार जिन्दावाद
#Hellosarkar
#Hello_Sarkar
#५दलिय#
@Mamta_dahal2 सर्वहारा बर्गको नेताले 12 करोडमा प्लेन चार्टर गरेछ्न।आम सर्वसाधारणले झै टिकट पाएनछन बरा!यो खर्च नेपाल सरकारले तिर्छ कि छबिलाल काकाको सचिवालयले तिर्छ? #hello_sarkar
मुग्लिङ देखि कोत्रेसम्मको पृथ्वी राजमार्गको सडक खण्ड सवारीका लागि हो कि चौपायाका लागि रैछ कुन्नी? तैट सडक नभई मात्र खाल्डाखुल्डीको संमिश्रण । दिक्दार लाग्दो यात्रा ।
#Prithivi_highway
#Hello_sarkar
#Department_of_roads
अनि अर्को शनिवार बिदा पाइन्छ कि पाइँदैन हामीले #hello_sarkar
जन्मभूमि कहिले यस्तो होला तर मेरो कर्मभूमीले आफ्नो नागरिकका साथै यहाँ कार्यरत सबै देशका नागरिकलाई नि:शुल्क यो भ्याक्सिनको सुविधा दिएको छ। आखिर चाहे पछि के हुने रहेनछ!
#Hello_Sarkar

बालबालिका भबिष्यका कर्णधार हुन, मनोरन्जनको नाममा गलत बानीमा फस्न नदिनका लागि फ्री फायर, पब्जी र टिकटक लगायतका मोबाइल एप्सहरु बन्द गरियोस! 🙏#hello_sarkar
#Hello_Sarkar
#MinistryOfHealthandPopulation
कोभिड उपचारको तालिम साथै विरामीका आफन्तले कुट्न आए कसरी बच्ने,कसरी लुक्ने, कता भाग्ने,झ्यालबाट कसरी हाम्फाल्ने,आदि ट्रेनिङ दिंदा ठिक होला
स्वास्थ्यकर्मी माथीको यो हमला,अपराधपुर्ण कार्य हो,राज्य साँच्चै कानुनी हो भने,तत्काल कारवाही होस
(जीवित छदै बचाउने कोशिश गरौँ, मृत्यू धेरै नै हुन लागिसक्यो श्रद्दान्जली अभियानलाई रोकौं)
कृपया श्रद्दान्जली अभियानलाई यहि रोकौं, बरु सा��ाजिक संजालमा भन्दा सम्बन्धित परिवारलाई फोन गरेर ढाडस दिन सकिन्छ । श्रद्दान्जलीले धेरै स्वस्थ मानिसलाई गम्भीर असर गरिरहेको हुन्छ ।
#Hello_Sarkar
दुइ हात जोडेर बिन्ति गर्छु
जरुरि काम नभई बाहिर न निस्किनु होला
मास्क प्रयोग गर्नु होला
तातो पानि छिनछिन मा पिउनु होला
पुर्णरुप मा लकडाउन जरुरि देख्छु नत्र
भयाबह स्थिति आउन सक्छ चेतना भया
#nepal_sarkar
#hello_sarkar
बिश्वबिख्यात बैज्ञानिक प्रोफेसर डा. प्रेम आलेलाई बेलायत सरकारले उतै बस्नेगरी हायर गर्न बेर छैन । #Hello_Sarkar ह��म्रो देशका एक मात्र बैज्ञानिक डा.प्रेम आलेलाई मासिक ५ करोडजती तलब दिएर भएपनी नेपालमै राखियोस !! 😆😆😂😂
@KanakManiDixit @NavitaSrikant Please do look into where the artifacts found by this expedition are, still in Nepal or somewhere else? Was it supervised by Govt. representative or it was @NatGeo #NatGeo solo expedition #SkyCavesOfNepal @hello_sarkar #Hello_sarkar @KanakManiDixit
https://t.co/9zqzLj3BbY
@deepaknepal2046 @ujwalthapa हाइवेमा कुद्ने गाडिको पनि त्यही हाल छ #Hello_sarkar @hello_sarkar यातायात कानुनमा अगाडि/ पछाडी को चालकलाइ असरपर्नेगरी वा दुर्घटना पार्नेगरी बत्ती राख्न पाइन्छ? चाहिनेजती बत्ती त कम्पनिलेनै दिएकै छ त !

Last Seen Hashtags on Sotwe
momson momson filter:videos
eskisehirpasif
Seen from Turkey
alanyatraveſti
Seen from Turkey
wife
Seen from Netherlands
gebian
Seen from Indonesia
monkeyappwins
Seen from United States
iiii
Seen from Turkey
oriele questa
Seen from Italy
cumonpussy
Seen from Korea
momson() +filter:native_video
Seen from Netherlands
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
241M followers

Barack Obama 
@barackobama
119.2M followers

Cristiano Ronaldo 
@cristiano
112.2M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.1M followers

Rihanna 
@rihanna
98.1M followers

NASA 
@nasa
92.2M followers

Justin Bieber 
@justinbieber
91.3M followers

KATY PERRY 
@katyperry
88.6M followers

Taylor Swift 
@taylorswift13
82.4M followers

Lady Gaga 
@ladygaga
73.9M followers

Virat Kohli 
@imvkohli
71.3M followers

Kim Kardashian 
@kimkardashian
70.2M followers

YouTube 
@youtube
68.7M followers

Bill Gates 
@billgates
64.4M followers

Neymar Jr 
@neymarjr
64.2M followers

The Ellen Show
@theellenshow
62.4M followers

CNN 
@cnn
61.8M followers

Selena Gomez 
@selenagomez
61.6M followers

X 
@x
60.8M followers


















