Top Tweets for #TuExam
त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्र आउट प्रकरणमा एमाले सचिव महेश बस्नेतले मन्त्रीको नैतिकतामाथि प्रश्न उठाउनुभएको छ। भारतमा मन्त्रीले राजीनामा दिएको उदाहरण दिँदै नेपालमा छानबिन समिति मात्रै बनाइएको भन्दै टिप्पणी गर्नुभयो। #MaheshBasnet #TUExam #NepalPolitics #QuestionPaperLeak

एमबिएस प्रश्नपत्र सार्वजनिक प्रकरणमा दोषीलाई कारबाही हुन्छः शिक्षामन्त्री पोखरेल
#imagechannelhd #imagekhabar #imagechannel
#BreakingNews #NepalNews #MBSExam #TUExam #QuestionPaperLeak

उत्तरपुस्तिका जलेपछि परीक्षा रद्द, पुन: परीक्षा गर्ने त्रिविको निर्णय
#onlinekhabar #tuexam
https://t.co/xyiO8NZuG4
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनलाइन सेवा सुरु गरेको छ ।
#TUexam #TribhuwanUniversity
https://t.co/rekifdd8uz
TU ले जाडोमा बिहान ७ बजेदेखि परिक्षा बनाउँछ अहिलेको यो गर्मीमा दिउँसो १२ बजेदेखि परिक्षा लिइरहेको छ कुन लोजिक हो यो ?? 🙄 #TUExam @SumanaShrestha
शिक्षा मन्त्री @SumanaShrestha ज्यू,
लैंगिक अध्ययनमा स्नातकोत्तर तहको परीक्षामा आज २ वर्षअघिको प्रश्न सोधेको रहेछ । के अब त्रिविले विभागीय करबाही गर्छ ?
#TUexam #NepaliEducation

“Discussions are underway. We will hold a meeting with all deans on Wednesday and publish a new notice on Thursday.”
#Nepal #TUExam #Education #Examination
https://t.co/ETMaXNDJI0
देश र दुनियाँका दिनभरका समाचार | माघ ६ साँझ ७:०० | AP NEWS TIME | AP1HD https://t.co/Lrrwg4j6xn via @YouTube #apnewstime #CoronaUpdate #TUExam @newsniraj @manozJoshi

TU को भोलीको परिक्षा दिन जादा कोरोना सर्दैन रे है , 9 गते बाट मात्रै सर्छ अरे , सेरे बा ले भन्नू भा ।
#tuexam

परीक्षा सञ्चालन गर्दा एउटा कोठामा २५ जना विद्यार्थी राख्न निर्देशन दिने काठमाडौँ जिल्ला प्रसाशन कार्यालयलाई के थाहा त्रिविले एउटा परीक्षा हलमा ६५ जना भन्दा बढी विद्यार्थी राख्छ भनेर ?
निर्णय मात्र गरेर हुँदैन सरकार आवश्यक अनुगमन पनि गर्नुपर्छ ।
#tuexam

Hijo samma ini haru lai daeting jana ,bike ma hidna huney exam lekhna jada chai corona lagxa vannera tweet reply garney dai didi haru aaja #tuexam rey wah rey wah aafulai parey paxi taw khojnu pardo raixa taw rights !#CancelNEBExams
40,000 बिधार्थी शनिबार प्रत्यक्ष भौतिक उपस्थिती मा परिक्षामा सामेल हुँदै । #pcrreport नेगेटिभ आएका र पोजेटिभ आएका लाई छुट्टै राखेर परिक्षा लिने रे । अनि पोजेटिभ आएका सार्बजनिक सवारी साधन प्रयोग गरेर आए पनि मतलब छैन रे ।। #covid19nepal #covidnepal #tuexam !
If postponing exams without any alternative is the only solution ,then please don't postpone 🙏
#TuExam

Last Seen Hashtags on Sotwe
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
241M followers

Barack Obama 
@barackobama
119.2M followers

Cristiano Ronaldo 
@cristiano
112.2M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.1M followers

Rihanna 
@rihanna
98.1M followers

NASA 
@nasa
92.2M followers

Justin Bieber 
@justinbieber
91.3M followers

KATY PERRY 
@katyperry
88.6M followers

Taylor Swift 
@taylorswift13
82.4M followers

Lady Gaga 
@ladygaga
74M followers

Virat Kohli 
@imvkohli
71.3M followers

Kim Kardashian 
@kimkardashian
70.2M followers

YouTube 
@youtube
68.7M followers

Bill Gates 
@billgates
64.4M followers

Neymar Jr 
@neymarjr
64.2M followers

The Ellen Show
@theellenshow
62.4M followers

CNN 
@cnn
61.8M followers

Selena Gomez 
@selenagomez
61.6M followers

X 
@x
60.8M followers


















