Top Tweets for #knowledgecrisis
Let's start talking about #KnowledgeCrisis (#ज्ञानकोसंकट)!
चुनाव चिह्न: #हलो, #विचारभन्द���माथिदेश
काठमाडौँ क्षेत्र नं १ का ला��ि सम्पर्क नम्बर: 9851183271
Totally agree. This is what I have been calling #KnowledgeCrisis (#ज्ञानकोसंकट) for quite some time.
When #KnowledgeCrisis is combined with an #EthicalCrisis (#नैतिकसंकट) that Nepali society so badly suffers from, imagine what's going to happen to the country in the long run!
When mediocrity becomes the norm, meritocracy collapses and institutions degenerate. This tyranny of mediocrity is self-reinforcing and hard to break. Nepal today is a case in point. #SystemThinking
शिलापत्र (@Shilapatra) मा जङ्ग तामाङसँगको लम्बे अन्तर्वार्ता!
राप्रपाका मूल्यमान्यता र ��िरोधाभासदेखि #नवीनसमझदारी (#NewUnderstanding) सम्म। #नैतिकसंकट (#EthicalCrisis) देखि #ज्ञानकोसंकट (#KnowledgeCrisis) सम्म। समस्याको पहिचानदेखि समाधानको बाटोसम्म।
https://t.co/Z1O5BaxEtU
शिलापत्रमा जङ्ग तामाङसँगको भिडिय अन्तर्वार्ता। टेक्स्ट अन्तर्वार्ता केही समयमा।
राप्रपादेखि #नवीनसमझदारी (#NewUnderstanding) सम्म। #नैतिकसंकट (#EthicalCrisis) देखि #ज्ञा��कोसंकट (#KnowledgeCrisis) सम्म। समस्याको पहिचानदेखि समाधानको बाटोसम्म।
https://t.co/7HX4xYQXOh
जङ्ग तामाङसँगको टेक्स्ट/भिडिय अन्तर्वार्ता आज साँझ ७/८ बजेतिर @Shilapatra मा।
राप्रपा (@RPPforNepal) देखि #नवीनसमझदारी (#NewUnderstanding) सम्म। #नैतिकसंकट (#EthicalCrisis) देखि #ज्ञानक��संकट (#KnowledgeCrisis) सम्म। समस्याको पहिचानदेखि समाधानको बाटोसम्म।

त्रिविका रजिस्ट्रार डा केदारप्रसाद रिजालको डेढ मिनेटको क्लिप सुनौँ:
मैले बारम्बार "देश नराम्रोसँग #नैतिकसंकट (#EthicalCrisis) र #ज्ञानकोसंकट (#KnowledgeCrisis) मा फसिसक्यो" भनेको त्यसै होइन।
हेर्नोस्, यी समग्र विषयलाई अब राजनीतिक रूपमा -- र समग्रतामा -- नै संवोधन नगर्ने हो भने यो देशको भविष्य छैन। भावी पुस्ताले नराम्रो दुख पाउनेछ। #नवीनसमझदारी
कुन चाहिँ सार्वजनिक संस्था छ जहाँ "सक्षम जनशक्ति" को प्रवेश घट्दो छैन?
सक्षम जति कि देश बाहिर कि ठूला-ठूला निजी व्यावसायिक कम्पनीहरूमा छन्।
देश हाँक्ने सार्वजनिक संस्थाहरूमा #ज्ञानकोसंकट (#knowledgecrisis) र #नैतिकसंकट (#ethicalcrisis) तिब्र भएर गइरहेको छ।
सेना, प्रहरी र सशस्त्रको भर्तीमा आवेद��� र उत्तीर्ण हुनेको दर दुवै घट्दा राज्यलाई सुरक्षा दिनुपर्ने अंगमा सक्षम जनशक्तिको प्रवेश पनि घट्ने जोखिम बढेको छ।
✍️ मनबहादुर बस्नेत (@BasnetManbdr) को रिपोर्ट
https://t.co/fy7nIa3uJw
सरकारी अस्पतालमा बेड पाउन अस्पताल प्रशासन होइन, नेतालाई फोन गर्नुपर्ने स्थिति छ।
पाएसम्म बालमन्दीरदेखि, सार्वजनिक सम्पत्ति, अदा���त, अस्पताल, स्कूल, विश्वविद्यालय, सबै खाने'राष्ट्रघाति', 'गरिवमारा गणतन्त्र' भाँडमे जाओस्! #नैतिकसंकट(#EthicalCrisis), #ज्ञानकोसंकट(#KnowledgeCrisis)
यो मेरो पनि अत्यधिक चासोको विषय हुनाले केही कुरा थप्न चाहेँ:
१। मेरो दृष्टिमा नेपाल 'Knowledge Deficit (ज्ञानको कमी)' को चरण पार गरेर #KnowledgeCrisis (#ज्ञानकोसंकट) को चरणमा घातक रूपले प्रवेश गरिसको छ।
२। स्कूल तहको सार्वजनिक शिक्षा हाम्रोजस्तो तन्नम भएको देशहरूमा जति राम्रा प्राध्यापक भए पनि विश्वविद्यालय शिक्षाले समग्रमा राम्रो जनशक्ति उत्पादन गर्न सक्दैन। किनभने, अपवाद बाहेक, विद्यार्थीहरूको बुझ्ने, बोल्ने, लेख्ने, विश्लेषण गर्ने, सृजनात्मक हुने सबै क्षमताहरू मूलत: १५ वर्षको उमेरसम्ममा विकास हुन्छ। जग कमजोर भएपछि बलियो घर निर्माण गर्न असम्भव प्राय: हुन्छ।
३। हाम्रो सार्वजनिक विद्यालयमा झण्डै ८०% विद्यार्थी जान्छन् र नतिजा असोचनीय तहमा पीडादायी छ। सार्वजनिक र निजी दुबैका राम्रा विद्यार्थीहरू बिरलै नेपाल बस्ने स्थिति छ। औसतभन्दा तलको जनशक्तिले देशका हरेक संस्था चलाउने अवस्थामा हामी छौँ।
४। ज्ञानको संकट सँगसँगै नेपाल नराम्रोसँग #नैतिकसंकट (#EthicalCrisis) को खाल्डोमा फसिसकेको छ। त्यसैले नै हो हामी संसारकै सबैभन्दा भ्रष्ट मध्येको देशमा पर्दछौँ।
६। #नैतिकसंकट र #ज्ञानकोसंकट नभए बिग्रिएको शिक्षा, स्वास्थ्य, सुशासनलाई ट्र्याकमा लेराउन सकिन्छ। तर जब समाजमा नैतिकता र ज्ञान दुबैको खडेरी पर्छ, अवस्थालाई कसरी सुधार्ने? नेपालका लागि अब सबैभन्दा ठूलो चुनौती यो हो।
'हाम्रा विश्वविद्यालयहरूले [खासै] ज्ञान उत्पादन गर्दैनन्। वास्तवमा विश्वविद्यालयलाई ज्ञान उत्पादन गर्ने तहमा विकास हुनै दिईएन। त्यसले गर्दा समाजका हरेक पक्षमा [अत्यास लाग्द���] knowledge-deficit छ।' @MumaRamKhanal
नेपालको दुर्गतिको सम्पूर्ण कारण नेतामात्रै हुन्?
(एकजना शुभच्छुकले यो पुरानो क्लिप काटेर पठाइ दिनुभएछ। आभारी छु।) #नैतिकसंकट र #ज्ञानकोसंकट (#EthicalCrisis and #KnowledgeCrisis)
@tan123 @GillesBrien And like a typical 2019 alarmist, Gilles likely imagines himself as “well informed”.
#NotCO2 #KnowledgeCrisis
@ECOWARRIORSS @luisbaram @LatinMass9876 @MartinBrampton @Real_BWEA @GillesnFio @WhatFreshHell13 @kimbetech @Barbarajdurkin @no2wind @manifesto2000 @noturbine @rpkersey @can_climate_guy @MedBennett @donahugh216 @Tangomitteckel @DawnTJ90 @darren_nell @JuliePi31415926 @carlblom_robert @tracy__e @Niggledom @SombreGreen @ClimateDan_ @PaulHughes11vic @hmailandt3 @Cosmic_Engineer @GWLarsson @nemo_gratis @SaferStone @lt_texan @Soronya @puntanenyahoo @Jeanjeannie20 @hoststhefartin1 @MurrayMack4 @kuhn_reinhard @SylviaD32911201 @Nc1908Neil @gjcats @javierchesimo @DarrinW74512672 @oldfosil66 @drwaheeduddin @YackyDoodleDnDy @KinkerMichards @eachus @2013Boodicca @heymikey80 “...our fragile climate.” Your info declares. Your fragile grasp of basic knowledge looks to be the genuine crisis here. #KnowledgeCrisis #WarriorWithoutKnowledge
“We’re not in a water crisis, we’re in a knowledge crisis.”, Olúfẹ́mi Táíwò.
Come along, at the #cocreateDESIGN FESTIVAL-2018, and share, think, discuss with us.
https://t.co/pev2yhlYVU
#cityofcapetown #westerncape #southafrica #knowledgecrisis
Image Credits: The Green Times

How’s a country that’s home to some of the largest water bodies in the world (Blue/White Nile) have a water crisis? #sudan #knowledgecrisis
#KnowledgeCrisis: The difference's not geography, it's knowledge...Olufemi Taiwo
interesting in @Richard_Florida on Jane Jacobs #newdarkage 4 of 5 knowledge econ probs are forms of #knowledgecrisis https://t.co/gNQ9Y4DpEq
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
241.7M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.3M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
83.9M followers

Lady Gaga 
@ladygaga
75.4M followers

Virat Kohli 
@imvkohli
73.3M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.3M followers

Bill Gates 
@billgates
65.1M followers

Selena Gomez 
@selenagomez
63M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers








