@alonekhanal@TejDong_Urja@realpbhattarai जोस्��े जसरी जे बुझेपनि बुद्धिजिवी बर्गले बुझ्नुपर्ने कुरा के हो भने सङ्गित त एउटा माध्यम मात्र हो र यो सङ्गितले भन्न खोजेको ठाडो भाषामा भन्नूपर्दा केवल गरिबिको कारण्ले मात्र बेश्यावृत्ती गरेको नभै जनयुद्धमा अफ्नो सर्बश्व सुम्पेर लागेकाले आज राज्यबाट कुनै सुबिधा पाउन सकेनन....../