कति कहालीलाग्दो भएर आयो राजनीति भने ! सत्ता टिक्नु र फेरिनुमा निर्णायक मनाङेहरु हुन थाले। यो एकदमै दुख लाग्दो कुरा हो। युवाहरुको राजनीतिमा हस्तक्षेप नहुदासम्म यस्तै नै हो।
समाचार : चिकित्सक संघले स्वास्थ्यकर्मी बिरुद्ध हुने हिंसा संबन्धि कानुन ल्याउन ७ दिनको अल्टिमेटम दियो ।
ढिस्कानो : डाक्टर मंत्री र राष्ट्पति हॅुदा त #jailwithoutbail आएन, सजिलै सॅग के आउला ???
जब सम्म सरकार ७० वर्ष कटेका बुढाहरुले चलाइरहन्छन् तबसम्म बढाउने भनेको #वृद्धाभत्ता मात्रै हो ।।
हाम्लाई नी केहि गर्लान् भनेर नसोचेनी हुन्छ लफङ्गा हो ।
ओके सरी
#शुभबिहानी 😍☕️☕️
#शुभदिनको_कामना 🎈🙏🙏
प्रत्येक वर्ष को बजेट भनेको राजनैतिक पार्टी को निबन्ध लेख्ने कार्य हो, अहिले सम्म गणतन्त्र आए देखि को बजेट अध्ययन गर्दा रेस्टुरेन्ट को menu जस्तै हो खाना कहिले पनि मिठो भएन,
लगातार कोरोना संक्रमण बढिरहेका बेला बुधबार नयाँ संक्रमितभन्दा धेरै संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७१४ नयाँ संक्रमित थपिँदा ६ हजार ७१६ संक्रमणमुक्त भएका छन् ।
#positive_news
अदालतमा प्रतिगमनकाे मुद्दाकाे पेसी ताेकिदै गर्दा मन्त्रीपरिषद बिस्तार हुने हल्ला फैलदै,सुनेकाे सत्य वा असत्य समयले बताउला!
-गोकुल बास्कोटा फेरि सञ्चार मन्त्री।
-बादल फेरि गृह मन्त्री।
-सिलिन्डरमा बा काे ठाउँमा स्टिकर टास्ने वनमन्त्री हट्ने।
-मधेसी मन्त्री छनाैट मुख्यालयमा हुदै।