जनता नबदलिएसम्म राजनीति बदलिँदैन र राजनीति नबदलिएसम्म देश बदलिँदैन।
पछिल्ला घटनाक्रमपछि मनमा पुन: आएको कुरा।
तसर्थ, देश बदल्ने हो भने राजनीतिमा मात्र होइन, जनतामा पनि सख्त रूपान्तरणको खाँचो छ। आम नागरिक भएर सोच्दा, के हामी त्यसका लागि तयार छौँ? छैनौँ भने, के गर्नु पर्ला?
"नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे"
राष्ट्रकवि माधवप्रसाद घिमिरेज्यू को आज साँझ दुःखद निधन भएको छ।
वहाँको निधनले साहित्यिक क्षेत्रमा अपुरणीय क्षति पुगेको छ।
आदरणीय कवि ज्यूलाई हार्दिक श्रद्धांजलि 🙏🏻🙏🏻🙏🏻
मेरी एक बहिनी मुटुविभागमा नर्स छिन,कोरोना संक्रमित छन तल्लोवार्डमा
घरबाट आमाको रुदै बारबार फोनआउँछ जागीर छोड भनेर
म-के गर्छौ त?
उनी-तपाइ अहिले बिरामीभएर जॉदा डाक्टरनर्स कोहि अस्पतालमा नभए के गर्नुहुन्छ?
मेरो छातीचौडा भो
यसरी युद्धका सैनिक लडे जसरी समाज बचाउने योद्धाहरुलाइ सलाम🙏
RDT को क्षमता,विश्वसनीयता र गुणस्तरमा प्रश्न उठिरहेको र विज्ञ तथा सरोकारवालाले समेत यो उपयुक्त नभएको भनिरहेका बेला सरकारको RDTमा देखिएको जोडबल केका लागि?कसका लागि? @IshwarPokhrel।कसैको निहित स्वार्थको लागि जनस्वास्थ्यमा खेलबाड नगरियोस्।PCR परीक्षणको गति र दायरा व्यापक बढाइयोस्।
Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now 🙏
You should enjoy enriching your soul through your job - We salute the master @irrfank . Here’s reliving some of his best life lessons on Film Companion #RIPIrrfan#IrrfanKhan
'बयलगाडा चढेर आएको लोकतन्त्रमा,कम्युनिस्ट पार्टी सचिवालय बैठक भनेको यस्तै हुन्छ कमरेड।घन्टौ सरजीको एकहोरो लेक्चर सुन्ने, अनि सरजीले पहिलै गरिसकेको निर्णयको बोदार्थपत्र थापेर-हामीले धेरै छलफल गरेर, निर्णय गर्यौ भन्दै किच्च हांसेर मिडियालाई गफ दिएर कराइमा मज्जाले मासु भुटने'😜
सुदूरपश्चिम प्रदेशका कोरोना संक्रमित पहिलो ब्यक्ति धनगढी उपमहानगरपालिका ३४ वर्षीय युवा आज उपचारपछि निको भएर घर फर्किनु भएको छ।
आरोग्यताको कामना सहित उहाँलाई बधाई !
चिकित्सक, स्वास्थ्यकर्मी तथा उपचार प्रक्रियामा संलग्न संबद्ध सबैलाई हार्दिक धन्यवाद ।