@JugalBhurtel विश्वभरि अर्थ–राजनीतिका जानकारहरू भन्न थालेका छन्, 'कुनै पनि मुलुकका जनतालाई आफ्नो वर्तमान कुरूप र भविष्य निराशाजनक लाग्छ भने त्यो वैचारिक गतिहीनताको लक्षण हो। यस्तो अवस्थामा पपुलिजम र जनद्वेषी जातिवादको मिश्रण नयाँ विचारको रूपमा समाजमा स्थापित हुन्छ।' क्या गज्जब वाह! दाई वाह!
पिता-पुत्र लकडाउडो उपद्रो-२। यस पटक मेक्सिकन गायिका Consuelo Velázquez को विश्व प्रसिद्ध गीत Bésame Mucho (१९४१) को नेपालीकरण । युद्ध मैदानमा जानुअघिका प्रेमीहरूको विछोडको क्षणलाई व्यक्त गरिरहेको यो गीत संसारका धेरै भाषामा धेरै तरिकाले गाइएको छ। (शब्द नमिल्ला भाव मिल्छ)😊
सात दशकमा सातवटा संविधान फेरिसक्दा पनि नेपालको हालत यस्तो किन छ ? हरेक १० वर्षमा आन्दोलन हुने देश भएर पनि नेपालको हालत यस्तो किन छ ? यूएईले समेत नेपालीलाई भिसा रोकेको छ । के तपाईंलाई थाहा छ, यूएईले भिसा नदिने अन्य ९ देश कुन–कुन हुन् ?
अफगानिस्तान, यमन, सोमालिया, सुडान, युगान्डा, क्यामरून, लिबिया, लेबनान र बंगलादेश । हुँदाहुँदै भारतले समेत नेपालबारे ‘ट्राभल एड्भाइजरी’ जारी गर्ने अवस्था आएको छ ।
सगरमाथा अग्लो छ, भन्दैमा हामी स्वतः अग्लो हुँदैनौँ । बुद्ध नेपालमा जन्मेका थिए, भन्दैमा हामी स्वतः न ज्ञानी हुन्छौँ, न शान्तिप्रेमी प्रमाणित हुन्छौँ । मुख्य ‘टुरिस्ट सिजन’मा भएका ‘क्यान्सिलेसन’ यसै अवस्थाका परिणाम हुन् ।
अग्लो हुन, ज्ञानी हुन, शान्तिप्रिय हुन काम गर्नुपर्छ । कुराले चिउरा भिज्दैन ।
देशको झण्डा गलामा बेर्दैमा हामी स्वतः देशभक्त हुँदैनौँ । नेपाली–नेपालीबीच न्यूनतम सहिष्णुता र समझदारीको आवश्यकता आजजस्तो कहिल्यै थिएन । किनभने, नेपालीहरू एकआपसमा यति धेरै ध्रुवीकृत, विभाजित र असहिष्णु सायद कहिल्यै थिएनन् ।
नेपालभित्र राष्ट्रिय मेलमिलाप र एकताको खाँचो छ ।हो, पक्कै पनि आजको जस्तो विश्वमा हामीबीच मतभेद हुनु स्वाभाविक हो । तर, नेपाली–नेपालीबीच ‘मनभेद’ हुनु हुँदैन । त्यसैले मूलभूत विषयमा राष्ट्रिय एकता र मेलमिलाप आजको पहिलो आवश्यकता हो । त्यसपछि निर्वाचन त छँदै छ नि ...
#मल्टिमीडिया कोलम अनकट #हिजो सोमवार अक्षरमा #भोली बुधवार भिडियोमा ।
विपिन कार्कीलाई प्रश्न-
तपाइँलाई रवि लामिछाने बिरुद्धको मुद्दा के कारणले राजनीति प्रतिशोध लाग्यो? नेताले त राजनीतिक नाफा घाटा हेर्छ, तपाइँले के हेर्नुभयो?
अदालती प्रक्रियामा गएको विषयमा तपाइँको फैसला आएको हो? कि अनुसन्धानमा देखिएका प्रमाण म मान्दिन भनेको हो?
नेपाली लिबरलहरूका दुःख देखेर उदेक लाग्छ।
१.परार हिजाब लाउन नमानेकी मासा अमेनीको इरान सरकारले गरेको हत्याको विरोध पनि गर्नुछ।
२.पोहोर रेजा पहल्बीको शासनमा 'फ्री' इरानी महिलाको फोटो नि हाल्नुछ।
३.आज खुमैनी सही भनेर नि भन्नुछ।
'बृहद नागरिक समाज' यस्तै भट्किएको आत्मा हो, कुनै शंका?😂
हाम्रो डिजिटल सम्पत्ति नीति-सीमामा बस्ने पारी अफिस राख्ने उतै कारोबार गर्ने उतै कर तिर्ने उतै घर किन्ने केहि नलागे नागरिकता नि उतैको लिने;यता आए चुमुर्क्याउने ;समाजवाद जिन्दावाद,गरीब हुन पाउनु हाम्रो नैसर्गीक अधिकार हो।#केहियुवा#डिजिटल वालेट राखेकोमा गिरफ्तार _समाचार
@SharadRPathak@jiwan_kshetry एकदम सही कुरा हो @jiwan_kshetry को तिमेरु जस्ता अराजकतावादी र राजाका दासहरुले यस्ता कुरा बुझ्न सक्दैनौ के दास हो। तिमेरुको मानसिकतानै अराजकता फैलाएर निराशाको चरम व्यापार गरेर राजतन्त्र खडा गरि आफूले लुटन पाउनुपर्यो भन्ने न हो हैन र?