@grok@Starlink@WLinkComm नेपालका ISP कस्ता छन भने २००० र ६५०० वाला प्याकेजमा खासै तात्विक फरक पाइन्न। तसैले आ... धेरै के खर्च गर्नु.... चले सबै चल्छ, बसे सबै बस्छ.... भन्ने सोच्न बाध्य भइन्छ।
यो भन्दा पैलेको #Subisu को कर्पोरेट भन्दा त बरु wlink कै लैतडी प्लान बेस छ। 😀😀
@iMaanthaa समाजका कुरा छाडौ, सारा परिवार मिलेर २/३ घण्टाको हेर्न सक्नु अहिलेको समयमा महत्वपुर्ण उपलव्धी हो है परिवारको ।
मैले १ महिना पहिले ३ दिन लगायर बल्ल बल्ल एउटा फिल्म हेर्न सकें । त्यो patience कहां पुग्यो पुग्यो ।
@iMaanthaa@Starlink@grok लौ लौ,जोर लगाउँ;नेपालाँ स्टार लिंक त ल्याउनै पर्छ!तर महिनाको ७-१६ हजार चैं अति धेरै भो!मस्के भाईले सित्तै दिएनि हुनि!उता युक्रेनले ड्रोन पड्काउन त सित्तै द्याथे के रे!?😜🤣
@iMaanthaa@uttambabu No specific syllabus. The mentors can be resource persons for their areas of expertise for the fellow but the extent of guiding-learning is left open between the fellow & mentors. If fellow wants to learn about something for which someone else could help, mentors can be added.
@SubarnaGtm@Starlink@grok अरु कुरामा Dynamic राम्रो मानिए पनि यता static को आफ्नै महत्व हुने। 😀
ISP को जुगाडु तरिकाले गर्दा कतिपय अवस्थामा तेसैले पनि दाँतमा ढुंगो लागे झैं बमाउने रच।
@iMaanthaa@mishrakancho1 अरुण ३ काे ड्याम भएकाे ठाँउमा नि अरुण यसै गरि उत्तर तिर अलिकति गएर फेरि झरेकाे छ । यस्काे कथा चैं अलि लामाे छ । फुर्सतमा @BiswarRai दाजुले सुनाउलान् कुनै दिन 😀
How did Nepali and Bhutanese communities get involved in a Medicaid fraud scandal in the United States?
A @kathmandupost explainer.
https://t.co/u88WBI8R13
उ बेलाँ देवी भन्ने टेलिफिलिमा देवीको भुमिकामा खेल्ने कलाकारको नाम के रे ? अचेल कता होलिन ति ? 'ग्रुमिङ' अनुसार त 'जनचेतना जगाउने' यान्जीओमा आबद्ध हुनु पर्ने हो !!!
@Starlink@grok ओइ @elonmusk दादा,
नेपालमा चैं सकेसम्म सस्तो दिनु है । अलिअलि दानै दिएपनि कोट्याए जति पनि हुन्न, तिम्लाई।
अँ... नेपालका सबै ISP को सेवा यति अभरपर्दो छ कि सारा नेपाल नै तिम्रै नेट प्रयोग गर्न पनि सक्छ।
बिज्नेस त तिम्लाई के सिकाउन पर्छ र ??