शुभ बिहानी
चिया पियौ मैले पिए
नास्ता भयो खान खायौ
खाए खाएको छैन तिमिले नि
म त काममा छु तिमी नि
काममा छैन तिमी के गर्दैछौ
यहाँ जाडो धेरै छ त्यहा जाडो कस्तो छ
सुतेउ सुतेको छैन तिमी नि
खबर के छ ठिकै छ तिम्रो के छ
मेरो ठिकै छ तिम्रो सुनाउ
अनि अरु भन्न सबै उहि हो पुरानै
#ग्रुप_गफ😁
कोहि शीत लहर ले मरेका छन,कोहि परपुरुष सङ्ग को प्रहर ले मरेका छ्न, कोहि प्रकृति को कहर ले मरेका छन त कोहि जहर ले मरेका छन। अन्तिम गन्तव्य मृत्यु नै हो बस बाटो फरक मात्रै ।