तिहारमा पड्काउने पटेका भन्दा त राष्ट्रिय आविष्कार केन्द्रमा बनेको यो रकेट धेरै राम्रो छ। हेनुहोस। अमेरिकाले उडाउने जस्तो रकेट बनाउन त धेरै समय र मिहिनेत लाग्छ। अनि यो समाचार पनि पढ्नु होस।
नेपाली विद्यार्थीले बनाएको रकेटको परीक्षण सफल https://t.co/QqmfLcJ0NY
हिमाल चढ्ने र ट्रेकिंग गर्ने कुनै कम्पनीहरु संग खाली अक्सिजन सिलिन्डर छ भने राष्ट्रिय आविष्कार केन्द्रलाई बिक्रि गर्नुहोस् अथवा सापटी दिनु होस्। हामीले ति खाली सिलिन्डरहरुमा अक्सिजन भरेर कोरोना बिरामीहरुलाई उपलब्ध गराने छौं। सम्पर्क phone /Viber/Whatsapp 9841592361 हो। धन्यबाद।
पुर्खाले पसिना,आँसु र रगत बगाएर आर्जेकाे जमिन समावेश गरेर देशकाे नयाँ नक्शा सबिंधानमा सुचीकृत गर्न सरकारले संसदमा पेश गरेकाे संबिधान संसाेधन प्रस्तावमा डा• भट्टराईकाे महान देशभक्त पार्टीले कता साथ देला?
अतिक्रमणमा परेको नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको भुभागलाई नेपालको नक्सामा पुनः समेट्ने मन्त्री परिषद्को निर्णयको स्वागत गर्दछु।अबको लडाइँ आफ्नो भुभाग नै फिर्ता गर्ने तर्फ सबैले केन्द्रित गरौ। धन्यवाद नेपाल सरकार, धन्यवाद प्रधानमन्त्री ज्यु। @PM_Nepal
भारतलाइ बाटो उद्घाटन गर्न काेरनाले नछेक्ने वार्ता गर्न चाँहि छेक्ने।याे नै पेलाहा ब्यबहार हाे।व्रिटीसकालीन मनाेदशाबाट भारत बाहिरिनु पर्छ।अनिमात्र छिमेकी सँग समान र शङकारहित सम्बन्ध स्थापित हुन सक्छ।विश्वशक्ति बन्ने उस्काे महत्वकांक्षा झस्किरहनु पर्ने छिमेक नीतिले सम्भव हुदैन।
चितवनमा भएको घटनामा सर्वेन्द्र खनाल कै निर्देशनमा मेरो र युवराजका विरुद्ध काठमाडौमा उजुरी लिन मिल्ने,उहाँहरुको विरुद्धमा नमिल्ने? उजुरी लिएर महोत्तरी पठाउन सकिन्छ तर उजुरी नै नलिन कसरी मिल्ला?कानुन सानालाई मात्रै?अराजकताको खाल्डो यति ठुलो नखान्नुस,पुरिने तापाईहरु आफै हो@yuvrajdai
हेर्नुहोस राष्ट्रिय आविष्कार केन्द्रमा ईन्जिनियरहरुले दुई किसिमको नयाँ ईमरजेन्सी भेन्टिलेटरहरु बनाउदैछन. एउटा भेन्टिलेटरको डिजाईन MIT USA ले गरेको हो र अर्कोको डिजाईन UK मा बस्ने भाईले गरेको हो. यो तलको भिडियो नेपाली भाईले दिएको डिजाइनको आधारमा बनेको हो. 5 वटाको अनुरोध आई सकेको छ
होइन, यी केहि अमेरिकाने हरुलाइ के भएको हो? अमेरिकामा ७ लाख भन्दा बढी कोरोना संक्रमित छन् र ३७ हजार मान्छे मरी सके. तैपनि लक डाउन खोल्नु पर्छ भनेर ७ वटा राज्यमा जुलुसहरु निकाली रहेका छन् त !!! यी मुर्ख अमेरिकानेहरु भन्दा ता हाम्रा नेपालीहरु धेरै बुझ्ने र ज्ञानी रहेछन्. कि कसो?
अग्रपंक्तिमा उभिएका प्रहरीलाई प्रोत्साहन भत्ता,बिमा र बोनस दिलाउ।तलब काट्ने होइन।सरकारले पैसा काटेछ भने,मेरो वडामा बस्ने एक प्रहरीलाई उसको ६ दिनको तलब बराबरको रकम म सहयोग गर्छु र मेरा १० जना आफन्तलाई यस्तै सहयोग गर्न भन्छु।प्रहरी मेरो साथी मात्र होइन, मेरो परिवारपनि हो।
सुरक्षा र सुविधाकाे अभाबले गर्दा यसै पनि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीकाे मनाेबल कमजाेर छ।त्यसमाथि काेराेना युध्दकाे अग्रपंक्तिका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीकाे तलब कट्टा गरिएछ।अाफ्नाे ठालू अहंलाई तुष्टि दिन ब्यर्थकाे भ्यूटावरमा अरबाै रकम नाश गर्ने चटके शासककाे बुध्दि,हरे!
हैन ट्रम्प दाजुको के ताल हो यो? शंकटको घडीमा जनतालाई बाटो देखाउनु,सुरक्षाका उपाय अपनाउन प्रेरित गर्नु, सुसुचित गर्नु र उत्साह/हिम्मत भर्नु त कता हो कता, जहिल्यै यति मर्छन् उति मर्छन् भन्या छ,तर्साएको छ! के असल नेतृत्व यस्तै हुन्छ?
* धम्की र चेतावनी अमेरिकीको जेनेटिक दोष त हैन ?
हामीले जाने सम्म सुरक्षित बनाएर फ्री मा बाँडेको PPE को बारेमा:- केहि खाने कुरा नपाएर बनको कन्दमुल खाएर प्राण धान्न प्रयास गरिरहेका पिडितहरुलाई कसैले यसो भन्यो भने के भन्ने? - "हैट, कन्दमुल र झारपातहरू किन खाएको? मासु भात, दुधदहि, फलफुलहरु पो खानु पर्छ. यस्तो झारपात खाएर मर्लाउ."
अमेरिकी राष्ट्रपति ट्रम्पले "बढी मान्छेमा परीक्षण गरिएकोले संक्रमित बढी देखिएका हुन् !" भने ।
अर्थात्
१. थोरै मान्छेको जाँच गर्या भए संक्रमित पनि थोरै देखिने थिए !
२. जाँचै नगर्या भए झन् १ जना पनि संक्रमित देखिने थिएन !
* कति खास्सा कुरो !! 😂