Son, Husband & a Father /Tweets are personal/Views personal/RTs are not endorsements/Co-Secretary Nepali Communist Party Dhading Kathmandu Liaison Forum.
आफ्नो लडाइ आफै लड्न सिक अरुको सहाराले होइन ,आफ्नै हिम्मतले जितिएको युद्ध नै साँचो जित हुन्छ । आज म त्यही भोग्दैछु , त्यही सिक्दैछु र प्रत्येक संधर्षसँगै जित���दै पनि छु समयले प्रमाणित गर्नेछ आफ्नै बलमा उभिएको मान्छेलाई कसैले ढाल्न सक्दैन ।
म बहिरो भएको छु,तिमीलाई सुन्न सक्दिन,म लाटो भएको छु,तिमी संग बोल्न सक्दिन। मात्र मनभरि माया लिएर तिम्रो महसुसमा बस्न सक्छु।तिमी आउने बाटो टुलुटुलु हेर्न सक्छु।थाहा छैन कुन दिनबाट म अन्धो पनि हुन्छु,तिमीलाई देख्न नपाउने यी आखाँको पनि के काम... साँच्चै म एक्लिएको छु...!!
#yuman ❤️