दुइवटा कुरामा हामी विश्वमा १ नम्बरमा रहेछौं! IQ मा तलबाट १ नम्बर ! सार्वजनिक विदामा माथिबाट १ नम्बर ! अर्थात् हामी कमजोर र कामचोर दुवै छौं! यति सजिलो कुरा पनि नबुझेर हाम्रा उद्यमी-व्यवसायी,पत्रकार, विद्वान,नेताहरू “नेपाल किन बनेन?” भनेर ५ तारे होटेलहरूमा अनगिन्ति विचारगोष्ठी, सभा-सम्मेलन गरिरहन्छन्! अब त कुरा बुझ्ने कि?
(‘तैंले के नापिस्’? भन्नेहरूलाई शुरूमै भन्छु- म चाहिं ६ घण्टा सुत्ने बाहेक अरू समय कि पढ्छु, कि कुनै न कुनै उपयोगी काम गर्छु!)
@SGnepal@party_swatantra 51% under 45 yrs kina? What is the argument behind these two specific numbers? Just curious. Personally, I think there should not be any age discrimination.
Orlando Olaya Bocaro and @kcsamir: Our model foresees that if there is no migration, a lot of countries would see population decline as a consequence. EU would lose 30 mio. people by 2050. @IIASAVienna
@Raw_Ku mero sano janakari anusar, tyo IQ ko data 1952 tira ko ho jasto chha… can you share the source/link? I know a researcher working on exactly that.
नागरिकको आजको समाचार अनुसार 34+32+14+14+7+5+5 गर्दा 111 अाउँछ। समानुपातिकमा 110 सिट मात्र छ। सही हिसाब यता छ। कि कसो @kcsamir सर ?😀 https://t.co/pMXdF310nU…
समानुपातिक अपडेट : अहिले दिउँसो ४ बजे निर्वाचन आयोगले अपडेट गरेको पछिल्लो तथ्याङ्क १,०४,३०,४३९ सदर मतको हिसाब गर्दा अघिल्लो अपडेट भन्दा सूर्यको एक सिट बढेर घण्टीको एक सिट घटेको छ। एमाले ३४, रास्वपा १३ https://t.co/h9LeYyyoyj
समानुपातिक अपडेट : हिजो राति ८ बजेदेखि आज बिहान ८ बजेसम्म जम्मा ४७२२ मत गनियो। त्यसमा जम्मा ३ भोट कलममा परेको रहेछ। जबकि थ्रेसहोल्ड कटाएर सिट पाउन अझै १५ हजार भोट चाहिन्छ। अब आफै सोच्नुस्- के कलमले समानुपातिकमा सिट ल्याउला? थप विवरण https://t.co/y3ykrqBCcD
Who will have 138+ seats to form the government? The NC-led coalition has achieved about (NC89+Maoist32+US10+LSP4+NMKP1+JM1) and UML about 104 (UML78+JSP11+RPP15). There are 5 Independent, 22 (NIP), 3 of Unmukti, 1 of Janmat and 3(yet to count) for grabs. Source- EC + OK