राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिको तेस्रो बार्षिक साधारणसभाको अवसरमा स्व. तिर्थसागर सुबेदी स्मृति पत्रकारिता पुरस्कार-२०७८ बाट महासंघका पुर्व केन्द्रिय सदस्य/लमजुङ शाखाका पुर्व अध्यक्ष मित्र @kishansangit पुरस्कृत एवं सम्मानित हुनु भकोमा बधाई💐😍
मुस्ताङमा भएको तारा एअरको जहाज दुर्घटना र त्यसमा ज्यान गुमाएका २२ दाजुभाइ दिदीबैनीको आत्माले शान्ति पाओस् हार्दिक श्रद्धाञ्जली। अस्तिदेखि अमिलिएको मन अझै उस्तै छ😂😂😂