आरोप र प्रमाणित फरक कुरा हुन के ठगको बान।
गगनले छानबिन गर भनेकै छन छानबिन गरेर जेल हाल न तेरो बाउको दुईतिहाई छ।
सहकारी ठगले अरबौ ठगेको प्रमाणित भएको छ त्यहि भएर ठग जमानतमा नीस्केको। धरौटीमा हैन। म ठगलहुँ भनेर नै त्यों पैसा तिरेको हो नत्र अदालतको वेभसाईडमा गएर हेर जाँठाहरु।
@Newcongress15 ३ दिन ३ रात पोखरिमै डुबेपनि न रबिदाई माथिको सहकारि अपचलनको आरोप मेटिन्छ न गगन दाईलाई लागेको बाख्रा र १८ करोडको आरोप मेटिन्छ !न अतानकारी प्रचन्ड लाई १७हजारको हत्या को आरोप मेटिन्छ।त्यसैले म एउटा गित गाउंछु:- के पुजा गर्छौ मन्दिरमा गइ, पह��ले आफ्नो बानि सुधार।!!
देश जलेर अरबौ क्षेति भयो।
बाढिले खरबौ नस्ट भयो॥
अहिले दाता र ब्याक्तिगत सहयोगले देश पुनः निर्माण त कता हो कता बिदेश भ्��मणमा सकिदै छ।
बिदेश भ्रमणमा कति छ सुनौ।
@arunshah240 अहिले घन्टेले भन्दा बढि हो त?
मुजिहरु फरक पाटी हुने बित्तिकै ��िट्न आउँछन त।
आमा बाउको अगाड़ी हेरिनस्कनु गाली गर्छन।
आफ्नो आस्था र बीस्वासलाई छुन मिल्छ स्वाठहरुले?
तेरिमा खाते,
अस्ति भर्खर बाढि आउँदा कति अर्बको क्षेति भयो थाहा छ? २ जिल्लामा बाढि आउँदा कतिवटा हाईड्रोपावर गए? कतिले रोजगारी पाएका थिए? ति सबै ३५ बर्षमा भएका हुन। देशमा केही भएन भनेर सिंहदरबार, सांसद भबन, हिल्टन जलाए जस्तो सजिलो छ र सिमीत पूँजीवाट देश सिंगापुर बन्न खाते!!
ऐ कांग्रेस र गुमालेका मन्दबुद्धि झोलेहरू, ३५ वर्षसम्म शासन गर्नेहरूले कतिवटा उद्योग स्थापना गरेर नेपाली जनतालाई र���जगारी दिए, त्यो रेकर्ड लिएर आउ त पहिला!
बिरोध गर्ने पनि तरिका हुन्छ नि यार!
स्यला गोबर खाने झोलेहरुलाई सरकार बनेको एकबर्ष भाछैन सबैलाई रोजगारी र सुस���सन चाहिएको छ! 🤬
रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह छठ मनाउन एकसाथ जनकपुर जाने कार्यक्रम तय भएको छ ।
अब रमेश लेखकको पिएले के भ्रम फैलाउने हो ? अस्ति भर्खरै गगन थापा पक्राउ गराई सक्यो ।
के खुल्कियो त केटा😀
सहकारी ठगेको लाखौ पैसा तिरेर लेख्न लाउँने त होला।
अर्थमन्त्रिलाई सोध त अहिले महंगी बृदिदर कति छ। रु १००० को के खरिद गर्न सकिन्छ बजारमा???
हाम्रो प्रधानमन्त्री जी लाई नाच्न, गाउन देखि लिएर आउने रैछ।
नआउने चाहिँ त्यै बोल्न र देश बनाउन मात्रै रैछ हैन त??😂😂😂
प्रधानमन्त्री जस्तो मान्छे भएर नि नाच्दै हिड्याछन अनि फोटो चाहिँ लुसिफर गित हालेर राख्याछन के विधि मनमुटु जलाउन खोजेका हुन त!🤦♀️😉