@Drsudhamshu प्रवेश गर्ने, एकाघरका सबै सदस्यहरुको (-) रिपोर्ट चाहिने हो कि एक सदस्यको मात्र भए पनि हुने हो? एक हप्ताको लागि एकतर्फी पास लिई निस्केको, फसादै पर्यो गाँठे ! 😫
@amoda67 यस्तो घटना मैले पनि देखें । पहिले १ जनाको परिक्षण (+), त्यसपछि परिवार सबैको, १४ दिनपछि फेरि चेक गर्नुपर्यो रिपोर्ट (-) आउछ दोहोरो फाइदा । खै के ! खै के !!
@nepalipaisa हेल्लो नेपाली पैसा ! एपमा समस्या आएको हो कि के हो? Live Data आउदैन त? मेरो २ वर्षको subscription लाई के गर्ने? कृपया return गरिदिनु पर्यो ।
@BhimRawal179 😃, अब काग्रेसको भाग्योदय हुने भो भनौं भने आफै आफ्नो थाप्लो फुटाउदै हिड्या छ!
जसपा लाई लट्री पर्ने भो भनौं भने पानीमा तेल पोखिएछ ! अब ३मुखे राप्रपा र टुहुरा साझा- विवेकीलाई के भन्ने खै...! अब कस्का तालुमा आलु फल्ने हो हेरिन्छ मज्जाले, कोर्नाले नलगे !! 😜