म आफ्नो 'जिन्दगी'मा हरेकलाई
'महत्व' दिन्छु...
किनकी जो 'असल' छन् उनले 'साथ' दिन्छन्
र जो 'खराब' छन् उनले 'पाठ' दिन्छन्...
जिन्दगी जिउनका लागि पाठ र साथ दुवै जरुरी हुन्छन्!
आजको पोड्काष्ट पनि मनलाई काउकुति लगाउने छ ❤️
चूपचाप सुन्नुस् र मुस्कुराउनुस् ल! https://t.co/Ef9Zu9YfPq