म चाहिँ प्रधानमन्त्रीको निजी फेसबुकमा गहकिलो पोष्ट पर्खेको पर्खै भएँ। गरीबलाई मान्छे नगन्ने निर्दयी प्रधानमन्त्री भन्नेले मौका पाउने भए।बालेनको नाममा सयकडौँ सञ्जाल-खाता छन्।कुनमा जताउने बिरह? उहाँलाई कसले सुनाइदेला यो आर्तनाद?
घण्टी सरकारलाई असफल बनाउन महिलालाई बाटोमा सुत्केरी गराइएको हुन सक्ने घण्टीकै सांसद अच्युतम लामिछानेले भनेछन् । मैले गिरोह मात्रै होला भनेको, गिरोहबाट विकसित मानव सभ्यताको विरुद्ध भयंकर महामारी भइसकेको रहेछ ! यिनीहरूलाई सखाप पार्न नसक्ने हो भने यिनीहरूले समाजलाई नै सखाप पार्छन् !
आफ्नी श्रीमती चढेको सरकारी गाडी ट्राफिकले रोक्दा राज्य नै जलाउन तम्सिने ती महान् पुरुषहरू,
गरिबकी श्रीमती पैसा नभएकै कारण अस्पतालको ढोकामै रोकिँदा कहाँ हराए?
आफ्नो मान्छेको पीडामा राज्यको संवेदनशीलता खोज्नेहरू, गरिबको पीडा देख्दा किन यति मौन?
न्याय पनि वर्ग, पैसा र पहुँचका आधारमा फरक हुनु हुँदैन।
रवि लामिछाने र बालेन्द्र शाहको नशाबाट लट्ठिएका व्यक्तिहरुलाई बानेश्वर लगेर गोली थाप्न लगाइयो, आवेगमा गोली थापे, देश जलाए । परिवारले छोराछोरी गुमाए । देश सबैथोक गुमाउँदै १५ वर्ष पछाडि धकेलियो । बदलामा बालेन्द्र शाह नामको तानाशाहले सत्ता प्राप्त गर्यो । भदौ २३ र २४ को कथा समाप्त !
खोई कसले हो १ करोड डलर सहयोग गरेछ , अर्थमन्त्री खुशी हुदै १ करोड डलर आयो भन्दै हास्दै भिडियो हाल्छन . भेडाहरु गुड जब भन्दै कमेण्ट गर्छन । मलाई लाग्छ २० हजार भन्दा बढीले ज्यान गुमाएका छन र हामीले भिख थापेर उत्सव मनाउदै छौ । नेपालमा मानवता हराएको हो ??
गृहमन्त्री यतिसम्म चलाख छन्, अस्ति पार नलाग्ने बुझेर फर्किएका थिए, आज सकारात्मक संकेतका खबर आउनेबित्तिकै केन्द्रीय कमान्ड छाडेर त्रिशूली थ्री 'ए' को सुरूङतिर हेलिकप्टरमा पुगिसके छन् । जश लिनुपर्ने हतारो जो छ। #nepal#flood
देश बन्न यत्तिको गृहमन्त्री चाहिँ चाहिने रहेछ
टोलमा गुन्डा आए - गृहमन्त्री युटुवर लिएर गुन्डा समात्न त्यहि
कतै चोरी भो - गृहमन्त्री युटुवर सहित त्यहिँ
आगा लाग्यो - बाल्टिमा पानी र युटुवर बोकेर त्यहिँ
पुलिस चौकीमा खाना पाक्न ढिला भो - गृह मन्त्री डाडु पन्यू र युटुवर लिएर त्यहिँ
पुलिस बिरामी भए - गृह मन्त्री स्टेथेस्कोप र युटुवर लिएर त्यहिँ
बाढी आयो - गृह मन्त्री बेल्चा र युटुवर लिएर त्यहिँ
बाढीमा मान्छे किन सुरुङमा थुनिए? दश दनशक्तिको अभाबलो रे 🥲
सरकारले आजदेखि लागू हुने गरी स्वास्थ्य, शिक्षा र बिजुलीमा कर लगाएको छ।
अनि आफ्नो तलब बढाएको छ।
सत्ता थोर बहुत घटिया त सबै हुन्छ । यति घटिया चैँ हुन्न ।
प्रिय रवि लामिछाने जी @hamrorabi
विजय कुमार पाण्डेले इंगित गरेका “प्रत्येक विबाहमा दुलाह बन्न खोज्ने” ले तपाईलाई प्रिय लेखेछन् - अब त “ठग” षडयन्त्र रहेछ भन्ने प्रमाणित भयो, तर सम्पूर्ण कांग्रेस समर्थकहरूलाई जीवनभर आंशिक शीर झुकाईरहनु पर्ने चाहिं रहिरह्यो।
राजनीतिमा विरोध हुनु स्वाभाविक हो, तर विरोध र अवसरवादबीचको रेखा कहिलेकाहीँ निकै पातलो हुन्छ।
संसदमा तपाईको व्यापक विरोध भयो, मेरो संसदीय दल शेरबहादुर देउवाले रमेश लेखकलाई ज़िम्मा लाएका थिए र रमेश लेखकले क्रमश रबी लामिछानेलाई जेल पठाउनेहरूलाई, सम्पूर्ण सत्तापक्ष केहि षडयन्त्रकारीका कोपभाजनमा थियो र म पनि संसद तपाईको विरोधी बनेको थिएँ।
हिजोसम्म तपाईंलाई “ठग” भनेर सम्बोधन गर्ने, आफ्ना कार्यकर्ता र समर्थकलाई पनि त्यही भाष्य दोहोर्याउन प्रेरित गर्ने व्यक्तिले आज सार्वजनिक रूपमा “प्रिय रवि जी” लेखेर शुभकामना पठाएको दृश्य नेपाली राजनीतिका रोचक अध्यायहरूमध्ये एक बनेको छ।
मैले यही विषय सुनेपछि यस्तो षड्यन्त्रकारी राजनीति गर्ने व्यक्तिले टेकेको दलमा बस्न सक्दिन भन्ने निर्णय लिएँ।
रवि लामिछानेजीको आतिथ्य स्वीकार्ने, उहाँकै निगाहमा निर्वाचन क्षेत्रमा उम्मेदवार फिर्ता गराएर राजनीतिक जित्ने, अझ विडम्बना त के भने, नगरकोटमा रबीजीको आतिथ्य लिने व्यक्तिले पछि त्यही खर्च सहकारीको रकमबाट तिरिएको हो कि भनेर होटल व्यवस्थापनलाई नगरकोटबाट गट्ठाघर झिकाएर आफैले केरकार गराए।
अब जनताले एउटा सरल प्रश्न सोध्न सक्छन्—यदि रवि लामिछाने वास्तवमै त्यति नै अयोग्य, अविश्वसनीय र ठग थिए भने आजको यो सम्मान किन? र यदि आज सम्मान योग्य हुनुहुन्छ भने हिजोको निरन्तर आरोपको जिम्मेवारी कसले लिने?
इतिहासमा महान् नेताहरूले आफ्ना राजनीतिक प्रतिस्पर्धीको आलोचना गरेका छन्, तर व्यक्तिगत अवमूल्यनलाई आफ्नो राजनीति बनाएका थिएनन्। Abraham Lincoln ले गृहयुद्धको बीचमा पनि विरोधीलाई शत्रु होइन, फरक विचार भएका नागरिकको रूपमा हेरे। Nelson Mandela ले २७ वर्ष जेल बसेपछि पनि प्रतिशोध होइन, मेलमिलाप रोजे।
नेतृत्व भनेको परिस्थितिअनुसार शब्द बदल्नु मात्र होइन, आफ्नो शब्दको जिम्मेवारी लिनु पनि हो। जनताले नेताको भाषणभन्दा बढी उसको स्थिरता, चरित्र र निरन्तरताको मूल्यांकन गर्छन्।
त्यसैले आजको “प्रिय रवि जी” ले एउटा प्रश्न छोडेको छ—यो सम्मान हो कि राजनीतिक सुविधाअनुसार बदलिएको शब्दकोष?
जनताले निर्णय गर्नेछन्।
जय नेपाल।
मेरो BYD र कर हेरफेर कान्ड बारे नबोल नत्र तिमीहरूको कान्ड पनि खोल्छु भन्ने खालको धम्किपुर्ण भाषा बोलेकाछन अनर्थ मन्त्री वाग्लेले।
र फेरी पनी जे-जस्तो बोलेपनी गडगडाहठ ताली बजाए रास्वपाका अराजनीतिक सांसदहरुले।
रन्जुजिको माग पूरा गर्देउ रु.२० अर्ब जतिको यी सांसदलाई सिकाउन खर्च गर।
हामी नयाँ हौ, जनता लाई बेबकुफ बनाउने क्षेमता हामी संग छ ।
सुन वाग्लेकै अध्यक्षतामा सुनपानी छर्किएर दुधले धोएर चोख्याएको छौं ।
खुस्वु ओलि @khusbu_oli को सम्मान जनक प्रश्न ।
do you want to take your words back ?