अहिले जनतालाई जुन आ'तङ्कवादी हरूले पङ्गु बनाउदैछ त्यही आ'तङ्कवादीले उ बेलाका बुढा सोझा लाई पङ्गु बनाएर ड'र ध'म्कि देखाएर ह'त्या हिं'सा फैलाएर सत्ता क'ब्जा गरेको हो ।
राजा र जनताको युद्ध यहि आ'तङ्कवादिहरू सङ्ग हो भन्ने बुझ्न ढिलो नगरौं। जय देश जय नरेश !!🙏
जबसम्म राजसस्था पुनस्थापना हुँदैन तबसम्म
राजा बन्न खोज्ने ट्यापे लुसिफर फु.....
रबि लामिछाने फु.......
कांग्रेस र कम्युनिस्ट त झन् पहिल्यै हाक्थु गरेको हुँ ।
जोसुकैले जेसुकै भनोस झोले झामटे रिसाए रिसाउन यथार्थ येही हो 🙏🙏👑👑🇳🇵🇳🇵
एउटा कुरा प्रष्ट म पार्न खाेज्छु। राजसंस्थाले कहिले पनि त्याे "लाेकप्रियता" खाेजेकाे हाेइन। राजसंस्थाले त पहिले पनि "एकता" खाेजेकाे हाे। सबैलाई एकैठाउँमा हाेस् भन्ने हाे।अहिले पनि म त त्यही देख्छु कुन जात ,कुन लिङ्ग कुन चाहिँ के के मैले त कुनै फरक देखिन सबै "नेपाली" देखें मैले त।
कुनै समय थियो, जब संसारको सबैभन्दा शक्तिशाली देशका राष्ट्रपति रोनाल्ड रेगनले नेपाललाई एक आत्मनिर्भर, सांस्कृतिक रूपमा धनी, र अन्तर्राष्ट्रिय स्तरमा सम्मानित राष्ट्रको रूपमा हेर्नुहुन्थ्यो। नेपालको विशिष्टता, शान्तिवादी दृष्टिकोण, प्राकृतिक सम्पदा, र ऐतिहासिक विरासतले गर्दा संसारको ध्यान आकर्षित गर्न सकेको थियो। त्यही कारणले गर्दा रोनाल्ड रेगनजस्ता प्रभावशाली नेताहरूले पनि नेपालको प्रशंसा गर्थे। तर आज, ४२ वर्षपछि, हाम्रो स्थिति कस्तो छ भन्ने गम्भीर प्रश्न उठ्छ। हामीले त्यो गरिमा किन र कसरी गुमायौं? हामी कुन मोडमा चुक्यौं , राजनीति, नीति, नेतृत्व वा जनस्तरमा नै?
विकासको नारा त घन्किरहेको छ, तर व्यवहारमा लुट, विभाजन, दलीय स्वार्थ, र राष्ट्रिय गौरवको उपेक्षा हावी छ। हामी विश्व समुदायको आँखामा अब त्यो विश्वासिलो साथी, त्यो गम्भीर राष्ट्रका रूपमा देखिन छोडिसकेका छौं।
त्यसैले आजको दिनमा सम्पूर्ण नेपालीहरूले एकचोटि गहिरिएर आत्ममूल्यांकन गर्नु आवश्यक छ । हामी कहाँ चुक्यौं, के गुमायौं, र अझै के बाँकी छ जोगाउन? इतिहासको त्यो गौरवशाली क्षणलाई सम्झेर, भविष्यको सही दिशा खोज्नु आजको सबैभन्दा ठूलो आवश्यकता हो।
श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव द्वारा शासनसत्ता आफ्नो हातमा लिनुभन्दा अगाडी राजिनीतिक दलहरुलाई यसरी सम्झाएकै हो! सुध्रीने छाटकाट नदेखेपछि ३ बर्षको लागि भन्दै शासनसत्ता हातमा लिएका हुन्।
आफ्नो कमजोरी लुकाउन राजामाथि दोष थुपारेको २० वर्ष नाघीसक्यो!अझै कति वर्ष?