अमेरिकाको यूनिभर्सिटी अफ मिनेसोटामा प्राध्यापन गर्ने नेपाली अर्थशास्त्री डा. सतीश देवकोटासंग नेपालको विकासको बाटोवारे निकै गहन र सार्थक अन्तरसम्वाद गर्दा खुसीको अनुभूति!वि��िन्न देशमा अनुसन्धान गरिरहेका नेपाली विद्वानहरूको ज्ञान र अनुभवको लाभ लिन हामीले विशेष प्रयत्न गर्नैपर्छ है!
सरकारले डा. केसि प्रति प्रतिक्रिया जनाउने भन्दा उहाँले उठाउनु भएको चिकित्सा शिक्षाको मुद्दा जनमुखी नीति मार्फत सम्बोधन गरोस। प्रमुख प्रतिपक्षी नेकांले पानी माथिको ओभानो बन्ने भन्दा चिकित्सा शिक्षाको व्यापारीकरणमा विगतमा ���फ्नो भुमिका बारेमा आलोचित हुँदै आफ्नो नीति स्पष्ट पारोस।
मेक्सिकोले फुटवलमा हारे पनि राजनीतिमा भने शानदार जित हासिल गरेको छ है! राष्ट्रपति निर्वाचनमा आज २०१४ मा स्थापित वाम वैकल्पिक पार्टी Movement for National Regeneration का उम्मेदवार ६४ बर्षीय Andres Manuel Lopez Obrador अथवा Amlo निर्वाचित भएका छन्! वधाइ र शुभकामना President Amlo!
दुइतिहाइ प्राप्त सरकारको बजेट विनियोजन हेर्दा हुने विरूवाको चिल्लो पात हैन नहुने विरूवाको खस्रो पात जस्तो पो अनुभूति भो!मन्त्रालयगत शीर्षकका बजेट उही पुरानै कनिका छर्ने पाराको छ।मन्त्री र आसेपासेका चिटका भरमा बजेट बाँडिएकोछ;कुनै मापदण्ड/आधार छैन।कुनै जिल्लामा दर्जनौं,कुनै रित्तै!
@brb1954 हजुर हामी सबैको मात्र नभई पुरै नेपालको नै एक आदर्श व्यक्ति हुनुहुन्छ यसमा कसैको दुई मत हुन सक्दैन तर आज News 24बाट प्रसारण हुने कार्यक्रम जनतासँग सीधा कुरामा हजुर ले अध्ययन गर्नु भएको विध्यालय को त्यो कन्तबिजोक देख्दा साह्रै मन दुखेर आयो यतातिर पनि सोच्नु पर्यो हजुर ले
नेपाली मा नचाहिने कुरा लाई " बगम्फुसे गफ " भनिन्छ। हालै खाने पानि मन्त्रालय अनुसार नेपाल को पूर्व -पश्चिम जल राजमार्ग बन्ने योजना तयार हुदैछ। यो बगम्फुसे गफ को उदाहरण हो. बरु अब काठमाडौँ को हिले सडक मा जल मार्ग कैले देखि चलाउने ? पानि जम्ने खाल्टो को कमि छैन.
प्रेस काउन्सिलका केहि आचारसंहिता ठेक्दार र त्यत्रा वरिष्ठहरुले जेल नै हाल्ने प्लान बनाउदा एक पटक मलाई सम्पर्क गरेको भए बिचराहरुको महिनौको मेहेनत खेर नै जादैन्थ्यो।मसङ अमेरिकी पासपोर्ट त के भिषा पनि छैन।फिर्ता बुझाई सकेको थाहा नै पाएनछन।वा पत्रकारिता!अब के मा लखेट्ने मिटिङ बस्यो?
" सेवा नै धर्म हो "🌹 हार्दिक धन्यवाद सहयोगी मनमा🌹🌹
नुवाकोट लिखु ३ घर भई काठमाडौंमा Shubharambha account solution को CEO @MaheshPanta4 ज्युको अाज असार ४ गते पर्न गएको जन्मदिनको अबसरमा बाजुराको अनाथ बालगृहको
https://t.co/0SXPPOPWal
ज्येष्ठ ब्रो, फुटपाथमा सुतिरहेको यौटा तन्नमलाई यस्तो ब्यंग्यवाण किन? यो त जो होचो उसको मुखमा घोचो भएन र?मेरो प्रस्ताव त आफ्नो कुनै आवास नहु���ेलाई राज्यले सहुलियत भाडामा आवास उपलब्ध गराओस् भन्ने हो? सुरक्षाकर्मीहरू मैले पहिल्यै फिर्तागरिसकेको छु!राज्यबाट अरू कुनै सुविधा लिएको छैन! https://t.co/EWCanz2LAV
हजारौं पर्ने अरु देशको जर्सि किनेर चटक्क पर्नु भन्दा!बरु यसरी सडकमा बेबारिसे नग्न भएर सुतेका लाई एकसरो कपडा किनेर लगाईदेउ!यिनिहरुको लागि तिमी नै रियल खेलाडी बन्ने छौं ,,,, ,नेताहरु ठुला कुरा गर्छन ,गर्ने केही होइन,,, RT गरेर सबैको मा पुर्याउनु
पूर्व माओवादी सभासद् इस्लाम हवारी,विप्लव नेकपाका वुद्धिजीवी संगठन सचिव देवाखर भट्टराई लगायत विभिन्न पार्टी र स्वतन्त्र गरी सयौंको संख्यामा नयाँ शक्तिमा समाहित हुनुभएका सबैलाई हार्दिक स्वागत!
दोषीलाई तुरुन्तै गिरफ्तार गरि कारबाही गरियोस्
आफ्नो जग्गा सस्तोमा नबेचेको निहुँमा दाङमा, शीतगंगा नगरपालिका–९ ठाडो खोलानिवासी अर्घाखाँची कि दिलमाया पुन निर्घात कुटिएकी छिन् ....कता होइसिन्छ हाम्रो शितगङगा ९ का वाडा अध्यक्ष ज्यु यस्तो बेलामा
@SuryaRAcharya हार जित एउटा प्राकृतिक नियम हो तर हामी नेपालीले हार्न नपरोस् बिरामी पर्दा खर्च गर्ने पैसा नभए र मृत्युलाई कसैले पनि रोज्न नपरोस् ,देशमा स्थायित्व र शान्ति छाओस हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द होस् देश समुन्नतिको बाटोमा अगाडि बढोस। ।