सम्बन्ध बनाउनु ठुलो कुरा होइन ! त्यसमा कति आफ्नोपन,बिश्वास, त्याग, समर्पण र इमान्दारिता छ त्यो ठुलोकुरा हो ! सम्बन्ध त सम्झौताले नि डोराईन्छ !
#सुभ_बिहानि
रोज नहोस्,प्रमिस नहोस्,प्रस्ताव पनि नहोस् तर यो सबै महसुस होस्।व्यक्त नहोस् तर व्यबहारमा बिश्वास देखियोस्।मात्र देखावटी र बनावटी नहोस्।तिम्रो प्रेम त्यस्तै होस। ........❤️
एउटा कुरा प्रस्ट हुनु आफ्नो घर भत्काउने र अर्काको श्रीमती मन पराउनेले न आफ्नो घर बनाउछ न अर्काको घर बनेको देख्न सक्छ, आफ्नो पाटी त टुक्रा-��ुक्रा गुट-गुट बनाइ भत्काउनेले देश र जनताको के भलो गर्लान?९९ प्रतिशत नेताहरु काम गर्ने होईनन गफ लगाएर ��ान पल्केकाहरु स्वार्थी, भ्रस्ट, ठग,चोर+
प्रश्न नै गलत भएपछि सहि उत्तर खोजेर त कतै र कहिल्यै भेटिन्न किनकि हामी आफ्नो जीवन अरुको जस्तै बाँच्ने र अरुलाई नै बनाएका प्रश्नको उत्तर दिंदै जाने गर्दछौं पहिले आफ्ना प्रश्न चिन्नु र उत्तर त्यसैको दिंदै जानु। एकदिन पक्कै सहि उत्तर भेटिनेछ!
चुनावको बेला ढोका ढोका आउनेलाई नमस्कार फर्काउनु होला तर आफु र आफ्ना सन्तानको भबिस्य सँग सम्झौता नगर्नुहोला, आँखा खुल्ला गरेर हेर्नुस् अगाडिको चिज मात्र देखिन्छ तर जब बन्द गरेर सोच्नुहुन्छ नि तब संसार देखिन्छ!!
चुनावमा पार्टी नहेरी उम्मेदवार हेरेर सबैले भोट हाल्ने हो भने,
बल्ल पार्टीहरुले सक्षम उम्मेदवार खोज्न बाध्य हुनेथिए ! नत्र
चुनाव चिन्ह मात्र हेरेर भोट हाल्न जानेका जनता भएको देशमा परिवर्तन असम्भव छ 🧐😏
जुनदिनदेखी हामी नेपालीहरु अनावश्यक विरोध ,आन्दोलन र वेतुकका विषयहरू माथी अनावश्यक टिकाटिपणीमा समय खर्च गर्न छोडि सत्यता, ईमान्दारिता, नैतिकताको पालना गर्दै आफ्नो ज्ञान सीप र श्रमप्रति विश्वाश र गर्व गर्न थाल्छौँ त्यसदिनदेखी मात्र हाम्रो वास्तविक संबृ��्धीको यात्रा आरम्भ हुनेछ.✍️
राम्रो मान्छे हुनको को लागि कुनै ग्रन्थ र उच्चशिक्षा हासिल गर्नु जरुरी छैन ,यदि तपाईंको आचरण ठिक छ भने मान्छे हरु ग्रन्थ छोडेर तपाइँलाई पढने छ्न!
अत :-आफुले आफुलाइ सुधार्नुस,नाकी अरुलाइ ...."🌹💕💕सुभ_बि��ानी प्यारा सम्झिने मित्रहरलाइ💕💕🌹