वाह! प्रकाश सपुतको क्या मिठो जवाफ! हुन पनी हो टिकाराम यात्रीले आफ्नो रियल थर ‘चौलागॉई’ नराखी ‘यात्री’ राख्दा कसैले प्रश्न गर्दैन तर प्रकाशले आफ्नो रियल थर ‘विश्वकर्मा’ नराखी ‘सपुत’ राख्दा किन उनलाई बारम्बार प्रश्न गरिन्छ? यो पनी एक जातिय भेदभाव होईन र ?
🤔🤔
बिशेष गरि एमाले र कांग्रेस लगायतलाई खुसिको खवर, मैले अघि अघिल्लो tweet मा १ बर्ष पछि भनेको चिजको बिकास सरकार नबन्दै अहिलेनै सुरु भैसकेछ !
सतिले सरापेको देश हो बहुमत र दुई तिहाई आजसम्म कसैलाई पचेको छैन !😂😂👇�
गगन थापाले सर्लाही-४ मा हारे भने बिशेष महाधिवेसनको अौचित्य नै सकिन्छ, बिशेष महाधिवेसन डिलिट हुन्छ, गगन-विश्वले धान्न र बोक्न सक्दैनन्- पुरञ्जन आचार्य, राजनीतिक बिश्लेषक
कांग्रेसबाट निर्वाचित नगरप्रमुख,उप-प्रमुख/गापा अध्यक्ष,उपाध्यक्षले/वडा अध्यक्ष/सदस्यहरुको ब्यवहार ले बिग्रिएको स्थानीय मतदाताको मन र मत दुबैको जिम्मा सबै @thapagk हरुले लिईदिनु पर्ने ? कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको काम गर्ने शैली र भ्रष्टचारको निर्मम समिक्षा गर्नु पर्छ🙏
केपी ओलीले राजिनामा दिएर योगेश वा ज्ञवाली बाँस्कोटा जेनेरेसनका कसैलाई पार्टी जिम्मा लगाउनु राम्रो हो !
कांग्रेसमा अझै ५ बर्ष गगनलाई नै हेर्नु राम्रो हो !