मैले आफू जन्मेको जन्मघर छोडे, गाउँ छोडे , आफुलाइ जन्मदिने बाबा आमा र ���िङ्गो परिवार छोडे, आफ्नो नाम मात्रै बाकी राखेर आफ्नो थर छोडे र पनि यो समाझ भन्छ! नारी कम्जोर छे , नारिको त्याग र बलिदान केही पनि छैन !
#सत्यता @Mirabilis67
कुनै ��िन खुब सम्झने छौ!
मैले उस्लाइ राम्रो ब्यबाहार कहिल्यै गरिन.....
तर पनि...................
उस्ले जती माया मलाइ अरु कसैले गरेन भनेर !
#��ुभबिहानी #GoodMorningTwitterWorld
राजनैतिक अस्तिरता , देशमा आउने वाला आर्थिक संकट , दिनहु बलात्कार हत्या अनि दुर्घटनाका खबर , सामाजिक अराजकता , असन्तुलित बाताबरण ,, सबै चिजको एउटा तालमेल हुन्छ हजु��� कलियुग हो नि जे पनि हुन्छ ! आफै सतर्क हुनुस !
#सत्यता
#GoodMorningTwitterWorld
अब भन न धन भन्दा बिद्या ठूलो हो भनेर ! पढेलेखेको आफू सुहाउँदो हेरेकी थिए तर सम्पत्ति हेरेकी थियिन ! के थाहा चाहिने धन रछ !!
आ��्नाले हेपेको व्यबहारले खाडी जान्छु सम्पत्ति कमाउन !
🙏🙏🙏#Truth
#GoodMorningTwitterWorld
र अन्त्यमा मैले बुझे धन सम्पत्ति पैसा नै ठुलो रहेछ , त्यो आफुसित हुनुपर्छ जस्तो मान्छे पनि आफू शीत झुक्न आउँछ तर आफू सित छैन भने हेप्दा रहेछ्न आफ्नैले !
#सत्यता#जिबन्कोभोगाइ#GoodMorningTwitterWorld
बाबा ले दिएका ती कठोर बचन , अनि उनको लागि म निल्नु न ओकल्नु भएको त्यो ब्यवहार देख्दा ! जिउन निकै मुस्किल भको छ साथी !!
#धेरैसमयपछि#नमस्कार
#HiddenTruth
कहिल्यै त त र म म नगर्ने मान्छेले आज त्यसो गर्दा निक्कै मन दुख्ने रछ हुन त तिमी पुरुस न हौ आफ्नो औकात र ध्वस जमाइहाल्छौ !! तिमिले बोलेको बोली कान मा गुन्जिदा आँखा बाट आँसु बनेर आउँछ !!
@Mirabilis67@Mirabilis