विमानस्थलमा सिर्जित मेरो युगकै सर्वाधिक शक्तिशाली चित्रकथा
१) राम्ररी हातमुख जोर्न नपुगेपछि खाडी हिंडेका छोरालाई नियाल्दै एक पिता।
२) पहिलो तस्वीरका पिताजस्तै सर्वहारा वर्गको मुक्तिकालागि गरिएको युद्धका प्रमुख आफ्नी पत्निको उपचारलाई अमेरिका जाँदा विदाइका लागि लामवद्ध कार्यकर्ता।