रास्वपामा कुलमान आए उपसभापति पद त्याग दिन्छु -
रविलाई काखमै राखेर रेटे,कांग्रेस एमालेको खेल खतम गरेर ८४मा रास्वपाको सरकार बन्छ।
-सांसद, स्वर्णिम वाग्ले
@cetamol0 Khali khutta hidera aaunu afno thau ko pida marma tyaha ko esthiti bethiti bikriti 21 sau satapdi ma pugda pani bijuli bata banchit garib nimukha nepal kai nagarik hun bhanne sanket janaucha. Pradhanmanti bhanaudo le yo kura address garera bhetda k janthyo kasko?
@pawan7ach Afno maat rakhda timro k tauko dukhai? Rabi lamichhane was a big threat to those political leaders(yetra ko leader) tesaile jail ma jakdiyo. Open you eyes myate
@pawan7ach Neta le rajnitik nafa ghata hercha.
Neta ko aairey gairey le paisa ko bito hercha
Ma ra ma jasta bipin karki ra aru desh ko naragik le desh ko heet hercha..desh corrupt ko extreme ma pugisakyo nayalaye kun dudh le dhuleko cha? Kinisake neta bhanauda le.
US Department of State (अमेरीकि विदेश मन्त्रालय) ले नेपाललाई Tier 2 Watch List मा राखेको छ र "मानव तस्कारी मा नेपालको उच्च पदस्थ व्यक्ति, राजनीतिक नेता हरु पनि तस्कारी को जालोमा जोडिएको आरोप भएपनि छानबिन र कारवाहि भएको छैन " भन्छ।
मैले जारी आन्दोलनबारे भारतको NDTV WORLD सँग स्पष्ट धारणा राखेँ। मैले प्रष्ट रूपमा भनेँ, यो सरकार जनताको आवाज दबाउन उद्दत छ। सम्पूर्ण काठमाडौंमा आन्दोलन गर्न निषेध गरी केवल तीन स्थानहरू मात्र छुट्याउनु सरकारको तानाशाही प्रवृत्तिको प्रमाण हो। यो अलोकतान्त्रिक मात्र होइन, संविधानको पनि घोर उल्लंघन हो। आन्दोलन गर्ने, आफ्नो विचार सार्वजनिकरूपमा राख्ने हक हाम्रो मौलिक अधिकार हो, जुन सरकारले कुण्ठित गर्न खोजेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य र शुभेच्छुकहरुलाई प्रश्न: के ओली, देउवा र प्रचण्डले थाङ्थिलो बनाएको व्यवस्थामा टेकेर अवस्था परिवर्तन हुन्छ ? #UddhavRBhetuwal