@kewalpur एमालेजनलाई नमागेको एउटा सुझाव दिन चाहन्छु । तिमीहरूको महाधिवेशन प्रतिनिधी चयन एकदम अलोकतान्त्रिक र हुकुम प्रमाङ्गीमा आधारित छ । पहिले विधान परीवर्तन गरेर त्यसलाई लोकतान्त्रिक बनाउ अनि बल्ल महाधिवेशन गर्नु । यही विधान अन्तर्गत जति महाधिवेशन गरेपनि आउने नतिजा अहिले नै प्रष्ट छ ।
"प्रधानमन्त्री बन्छु"भन्ने मान्छेको बिचार यस्तो उग्र छ।यस्तो मान्छेले देशको बिकास गर्छ?यो देशका जनतालाई सुख सुबिधा दिन्छ?यि त युक्रेनका राष्ट्रपती #जेलेनेस्की जस्तै हुन्।जसको राष्ट्रवादल�� आज युक्रेन ध्वस्त भएको छ।जनताहरु भोकभोकै मर्न बाध्य छन।बालेन पनि यस्तै डरलाग्दा मान्छे हुन्।
हनुमानहरु बाघ आयो बाघ!अब सबै बाख्राहरुको भागाभाग हुन्छ!भन्दै कराउँथे,रमाउँथे।यि त #छट्टु_स्याल बनेर,"मेरो अस्तित्व जोगाई देउ"भन्दै एउटा ब्यक्ति बालेनको खुट्टामा पो लम्पसार परेछन्।थुक्क!यस्तो राजनीति पनि के गर्नु?आफ्नो स्वार्थ र अस्तित्वको लागि कुनै मान्छेको गोडा मोल्नु पर्ने!धत्!
कसैसँग साक्षात्कार नहुने, कसैको आलोचना र सल्लाहसुझाव नसुन्ने
र
एउटा महानगर गत���लोसँग चलाउन नसक्ने #सनकलाल #प्रधानमन्त्रि भए यो देशको हालत झन् के होला ?
#महाउग्र_ओलि को पुनरावृत्ति !
मुद्धाहरु सम्मानि�� अदालतमा विचाराधीन अवस्थामा रहेको अवस्थामा संगठित अपराध आरोपित प्रतिवादी अभियुक्त संग देशको प्रम जो न्यायालय कै प्रमुख पात्र भै सकेको पात्रले भेट्नु उचित हो त जान्नेहरू ? तिमीहरू बहुमत सहित सत्तामा आए हरेक पुर्पक्षमा रहेका नागरिक (आरोपित) लाई यही सुविधा दिन्छौं?
कथित जनयुद्धको स्वघोषित लडाकूको व्यवस्थापनको नाममा राज्यको २१ अर्ब रुपैयाँ भन्दा बढी खर्च भयो। न पारदर्शिता देखाए, न हिसाबकिताब देखाए, न लडाकू देखाए? कहाँ गयो तेत्रो पैसा?
आर्थिक अपचलनको पराकाष्ठा यहाँबाट सुरु भएको थियो।
दशवर्षभन्दा धेर जेलसजाय माग गरेको मुद्दामा 'निर्दोष देखिने आधार देखिएन' भन्दै फेरि धरौटीमा रिहा गराउन एउटो अल्टर निर्णयले कान्छा श्रीमान्को वृतिविकास कान्छै हुने लक्षण देखियो।🙏
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका सङ्घीय अस्पताल��ा स्वास्थ्य उपकरण मर्मतको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिने निर्णय गरेका छौँ ।
स्वदेशी स्रोत र सीपको प्रयोग गरी स्वदेशमै केही सम्भावनाको खोजी गरिरहनुभएका समाजसेवी महावीर पुनज्यूको पवित्र उद्देश्य पूरा गर्न सुम्पिएको अभिभारा उहाँले पूरा गर्नुहुने विश्वास लिएको छु ।
आज स्वास्थ्य मन्त्रालयमा भएको मिटिङको झलक । १७ वटा संघीय अस्पतालहरुको बायोमेडिकल मशिनहरको स्याहार सुसार गर्ने जिम्मा राष्ट्रिय आबिष्कार केन्द्रले लिइयो । बीरगञ्ज कृषि औजार कारखानामा जस्तो मन्त्रालयले धोका नदेला भन्ने आशा छ। मन्त्री ज्यू र सारा टिमलाई धन्यवाद 🙏🙏🙏🙏
समय परिवर्तन: उहिले माननिय रुपचन्द्र बिष्टले सबैले थाहा पाउन पर्छ भनेर भित्ता भित्तामा 'थाहा' लेख्दै हि��ने गर्दथिए भने अहिलेका माननियहरु अरुले थाहा पाउलान भनेर 'थाहा छैन' भनेर टार्ने गर्दछन ।
व्यवसायीहरूको नेताको दैलो चहारेर मौद्रिक नीतिमा हस्तक्षेपका लागि उक्साइरहेक�� छन् ।
मुलुक महिनौदेखि मौद्रिक नीति भनेर हल्लाखल्लामा छ ।
जग्गा र शेयरको मूल्य बढाउन भइरहेको राजनीतिको प्रतिछाँया मौद्रिक नीतिमा-
https://t.co/EIPhPyQ7w0
बागमतीको मुख्यमन्त्री निय���क्त हुनु भएकोमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा बागमती प्रदेश संसदीय दलका नेता आदरणीय बहादुर सिंह लामालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । अघिल्लो सरकारले जस्तो विकासमा विभेद नगर्नुहुन् अनुरोध छ । जय नेपाल @BahadurSinghLa2