कमला नदी-धनुषा-तितरिया बाढी ��ापन केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको र बढ्ने क्रममा रहेकोले धनुषा र सिराहा जिल्लाको डुबान भईरहने तटीय क्षेत्रमा रहनुहुनेहरू बेलुका सम्मै सतर्क रहनुहोला बाढी पूवानुमान शाखा Mass SMS Sent
@NEOCOfficial
हिजो आषाढ़ १५ गते म आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रममा सहभागि भएको विषयलाई जोडेर अमुक मिडिया र प्रतिपक्षका केहि साथीहरूले सोसियल मिडियामा जुत्ता र पन्जा लगाएर रोपाईको नाटक गर्यो भनि मेरा विरूद्ध प्रचार प्रसार गरेकोमा दु:खीत छ। फ़ोटो आफै वोल्छ:
श्रमको सम्मानले राष्ट्रको गौरव माथि उठाउँछ | देश बदल्न सबैको सकारात्मक भूमिका आवश्यक पर्दछ | प्रधानमन्त्री रोजगार कार्यक्रम यसको एउटा महत्त्वपूर्ण अभियान हो |
@NepalSpy @krishnaktm@upendrayadavjee@Avenues_TV बेकारका प्रश्न सोध्ने, एकोहोरो जनता निरास छन , यसो गरे उसो गरे भनेर आफै धामी आफै बिरामी हुने, यस्ता दुइ कौडिका पत्रकार लाइ मानहानिको मुद्दा ठोकेर जेल कोच्नुपर्ने। पत्रकार भएर पक्ष-बिपक्ष कुनैको पनि फेरो नसमाती अन्जान भएर जवाफ लिनुपर्ने नि तर आफै बाठो भएर जवाफ दिन्छ।
जीवन र जगत हेर्न र बुझ्न मात्रै ��ैन फेर्न समेत सकिन्छ भन्ने दार्शनिक चेत दुनियाँलाई दिएका महान व्यक्ति कार्ल मार्क्सको २०१औं जन्मजयन्तीको हार्दिक शुभकामना ।✊✊✊
हिजो म पायल चप्पल लगाएर हिड्थें,कोठा भाडा तिर्न नसक्दा घरबेटी संग छल्न राति ढिलो जाने र बिहान चारै बजे हिड्ने गर्थे, भन्ने जस्ता किस्सा सुनाउनेहरुले
आज त्यस्तै कथा भएकाहरुको समस्या बुझ्छन् कि बुझ्दैनन् होला ?
नेपाल र जापान बीचमा सम्पन्न MoC ले दुई देश बीचको सम्बन्धलाई थप सुदृढ बनाएको छ । साथै नेपाली युवाहरुको रोजगारीको लागि एउटा सुरक्षित र गुणस्तरीय गन्तव्य मुलुकको रुपमा ढोका खोलेको छ ।
निजामती कर���मचारीका सात युनियन, विश्वविद्यालयमा रहेका चौध युनियन र
अल्छी पियनले हामिक तर्साउन खोलेका सवै ट्रेड युनियन खारेजी नै समृद्धिको पहिलो पाहिला हो ।
कारखाना बन्द गरेर आन्दोलन गर, कारखाना तिम्रो हुन्छ भनेर बन्द गर्न लगाउनेहरूलाई सल्लाहकार राख्तैमा समृद्धि आउने होइन ।
सामाजिक सुरक्षा योजना आज शुभारम्भ भएको छ | यसले श्रमिकको जीवनमा भएको असुरक्षा र अनिश्चिततालाई अन्त्य गर्नेछ र सुरक्षाको अनुभूति सहित मर्यादित जीवनको लागि सहयोग पुर्याउने छ |
निर्मलाले ज्यान गुमाईन,
उनको परिवारले सन्तान गुमाए,
उनले बुवाले मानसिक संतुलन गुमाए,
हामीले कानुनी राज्यप्रति बिश्वास गुमायौ,
सरकार,
यति नैतिक दरिद्रता नदेखाईदेउ,
आगामी पुस्ताले
यो देश प्रति रहेको बिश्वास नगुमाओस।
कतै नीर्मला पन्तका बुवा आमालाई धर्नामा बसालेर कसैले डलर त सेक्दै छैन ? निर्मलाले न्याय पाउनु पर्छ यसमा दुई मत छैन । सरकार अलिबढी सम्वेदनशील र चनाखो हुने कि ?
गोकर्ण विष्टको लगौटीले रामवहादूर थापाको लाज छोपिन्न। १३ वर्षिय वालिका निर्मलाका हत्यारा र वलत्कारी अझै थूनामा परेका छैनन। न्यायमूलक व्यवस्थाको यो दरिद्रता हो। जनताको रोष वढ्दै छ। न्याय ढिला हुनु भनेको न्याय नपाउनु हो सवैलाइ चेतना भया