@yogesbhattarai डुङ्ग डुङ्ती गनाइरहेको एमाले भनौदा ढोगीहरु ५ बर्षे हदम्याद राखेर पुरै शुद्ध हुन हुन खोज्याछौ त अहै भाइरल त नक्कली माओबादी बनी , हतियारको सप्लाई गर्नेलाइ हिंसा भन्ने कि नाइ
@brb1954 सरकार ढलेर खुमलटार पुगेका प्रचण्डलाइ रातारात राष्ट्र तपाइकै हातमा �� भनी राष्ट्रपतिले फेरि किन प्रधानमंत्री बनाइदिए ?मार्क्सवाद छोड्नुभो मालिक जब राष्टलाइ सिंगो क्रान्तिलाइ तपाइको आवश्यकता थियोसत्यतथ्यलाई विषयान्तर आत्मरति लिनु सट्टा गम्भीर आत्मसमीक्षा गर्नु तपाइलाइ उपयुक्त होला!