बुढेसकालको सहारा नै भनेर मात्रै आफ्न��� बच्चाहरु हुर्काउने हो त?
सहारा दिए त राम्रै हो, तर उनिहरुको नि आफ्नै जिबन हुन्छ नि, त्यसको पनि सम्मान गर्नुपर्छ है।
हजुरको id दिनोस, म भोली ब्यापक प्रमोट गर्छु, मलाइ नि फलो गर्नोस, हजुरलाइ नि फलो गर्छु, #RT पनि गर्नोस है 😉😉
फटाफट नाम दर्ता गर्नु है कतै बिर्सिनु भयो की ? फेरि छुट्नुहोला 😂😂
@Ujeli_Japan ❤️ 🙏
#सुभदिन#सुभबिहानी