रास्वपा सांसदको प्रश्न : जनता मर्न लाग्दा अस्पताल पुग्ने साधन छैन, मन्त्रीलाई रुघा लाग्दा हेलिकप्टर ? | Paras Mani Gelal | Onlinekhabar
NEWS : https://t.co/TnSpov2o5u
◼️ गण्डकी प्रदेश लोकसेवा आयोगले सातौँ तहलाई सोधेको प्रश्नपत्र २०८३
• द्वितीयपत्र: शासन प्रणाली - वि.सं. २०८३ साउन ९ गते
• तृतीयपत्र: समसामयिक विषय - वि.सं. २०८३ साउन १० गते
• चतुर्थपत्र: सेवा समुह सम्वन्धी : वि.सं. २०८३ साउन ११ गते
अर्थतन्त्रमा सरकारी नियन्त्रण र प्रतिबन्ध न्यूनीकरण गर्दै निजी क्षेत्रको भूमिका प्रवर्धन गर्ने र सरकारलाई ‘नियन्त्रक’ बाट ‘सहजकर्ता’ बनाउने आर्थिक दर्शन नै उदारीकरण हो ।
https://t.co/3wqQVuEeBW
हेल्लो @NepalPoliceHQ@valleytraffic यो देश त्यो सुजन पौडेल भन्नेको बाउको बिर्ता हो ? त्यसले जे गर्न पनि मिल्ने हो यो देशमा ? त्यसलाई तुरुन्तै समातेर सार्वजनिक गर्ने कि हामी पनि २०/५० जना भुसतिघ्रेहरु जम्मा गरेर जे मन लाग्छ तेहि गर्दै हिंडौ ? यो त अत्ति नै भयो त !! देशलाई अराजकताको उत्कर्षमै पुर्याउन खोजेको हो त ??
अव्यवस्थित पार्किङको पीडा बुझाउन मिडिया हाउसअगाडि गाडी पार्क गरेर सरकारले गरेको सांकेतिक विरोध मलाई मन पर्यो। अरूले भोगिरहेको समस्या आफैँले एकपटक अनुभूति गर्नु कहिलेकाहीँ आवश्यक हुन्छ।
अब सरकार अर्को कदम पनि चालोस्।
सुकुम्बासी बस्तीमा केही दिन कुनै मन्त्रीको सन्तानलाई बस्न दिऊँ। तब सायद मन्त्रीपरिषद्ले पनि समानुभूति होइन, वास्तविक अनुभूति गर्नेछ।
भोको पेटमा बच्चाले कुहिएको चिउरा र दालमोट खाँदा कस्तो लाग्छ?
आफ्नो बच्चा झरीमा भिजेको लुगा लगाएर कठ्याङ्ग्रिँदा कस्तो महसुस हुन्छ?
नीति बनाउनेहरूले तथ्य मात्र होइन, जनताको जीवन पनि नजिकबाट देख्नुपर्छ। किनभने अनुभूतिबाट बनेका निर्णयहरू प्रायः कागजमा बनेका निर्णयभन्दा धेरै मानवीय हुन्छन्।
यति नाटक, यति चटक! उत्तिखेरै थर्काको छ, उत्तिखेरै धम्काको छ, उत्तिखेरै भावुक भएझैं गरेको छ, उत्तिखेरै असंवेदनशील भएर ह्विल लक हाम्ले ला'हो? भनेको छ! देशको गृहमन्त्री हो कि टोले युवा क्लवको सचिव? सरकारको कुर्सीमा आफु, दोष बिपक्षीलाई? यति गैह्रजिम्मेवार कसरी हुन्छ यो रास्वपा दल?😡
Top 16 YouTube Channels That Will Make You Better at Tech (Free)
Skip expensive courses.
These YouTube channels can teach you everything from SQL to Generative AI—for free.
1. SQL
👉 @joeyblue1
2. Excel
👉 @excelisfun
3. Statistics
👉 @statquest
4. Math
👉 @khanacademy
5. Python
👉 @BroCodez
6. Data Analysis
👉 @AlexTheAnalys
7. Machine Learning
👉 @campusx-official
8. Deep Learning
👉 @deeplizard
9. Java
👉 @Telusko
10. Big Data
👉 @thedatatech
11. Data Engineering
👉 @dataengineeringvideos
12. NLP (Natural Language Processing)
👉 @codebasics
13. Computer Vision & AI
👉 @murtazasworkshop
14. Generative AI
👉 @sunnysavita10
15. University-Level Courses
👉 @stanfordonline
👉 @mitocw
16. All-in-One Programming & Computer Science
👉 @freeCodeCamp
Save this list.
One channel could change your career. 🚀
Follow me @Bhanusinghyede
All Paid Courses (Free for First 4500 People).
𝗣𝗮𝗶𝗱 𝗖𝗼𝘂𝗿𝘀𝗲 𝗙𝗥𝗘𝗘 (PART - 1)
1. Artificial Intelligence
2. Machine Learning
3. Prompt Engineering
4. Claude,Chatgpt,Grok
5. Data Analytics
6. AWS Certified
7. Data Science
8. BIG DATA
9. Python
10. Ethical Hacking
(72 Hours only )
Like + RT + comment ' Drive '
Must Follow me so I can DM you.
ठ्याक्कै डेटा त भएन तर नेपाली भाषामा हालसम्म पक्कै पनि हजारौं कितावहरु प्रकाशित भईसकेका होलान् । यदि सबै लेखकले महाबीर पुनले जस्तै आफ्नो किताव आफैले न्यूरोडको पेटीमा बसेर बेच्न थाले भने स्थिति के होला ? अनि यिनले चाईं सडक पेटीमा, सार्वजनिक थलोमा जहाँ बसेर किताव बेच्न पनि मिल्ने रहेछ । बेच्ने रहर नै भए एउटा
सटर भाडामा लिएर त्यहींबाट बेचे हुन्न ? अरु गरिब गुरुबालाई लाग्ने नियम यी महामानवलाई चाईं नलाग्ने हो ??
Slow down !
मैले यो हदसम्मको “एक्सन” सोचेको थिइनँ। सरकारले अध्यादेशमार्फत विश्वविद्यालय र विभिन्न शैक्षिक निकायका सबै वरिष्ठ पदाधिकारी हटाउने कदम सुधारको नाममा नै गरिएको भए पनि सामूहिक रूपमा यो स्तरमा पदमुक्त गर्नुले विश्वविद्यालयको स्वायत्तता, विधिको शासन, प्राकृतिक न्याय र संस्थागत स्थायित्वमाथि प्रश्न उठाउँछ। रोगभन्दा इलाजसँग डराउनुपर्ने अवस्था हुनु हुँदैन। यस्तो निर्णय संसद्मा राम्रो छलफल गरेर गर्नुभन्दा अध्यादेशमार्फत गर्नु अझ संवेदनशील हुन्छ किनकि यसले भविष्यमा जुनसुकै सरकारले विश्वविद्यालयहरूलाई राजनीतिक रूपमा नियन्त्रण गर्ने खतरनाक नजिर बसाल्न सक्छ। त्यसैले सुधार आवश्यक भए पनि त्यो स्पष्ट मापदण्ड, स्वतन्त्र मूल्यांकन, चरणबद्ध प्रक्रिया र संसदीय सुपरिवेक्षणमार्फत हुनु दिगो हुन्छ।
https://t.co/mF0ewcnM1i
यदि “अध्यादेश” नै एकमात्र उपाय हो भने, निर्वाचन, सांसद, संसद, व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जस्ता संरचनाहरू नाममात्रका किन चाहियो ?
शक्ति पृथकीकरणको सिद्धान्त किन जप्नु पर्यो?
संख्या पुगेकै छ, Rabi Lamichhane लाई राष्ट्रपति बनाइदिऊँ, Balen Shah प्रधानमन्त्री !!
अनि अध्यादेश ल्याएर देश चलाऔं 🫣🙏
अमेरिका, ब्रसेल्स, जर्मनी,रूस,बेलायत,भारत, चीन,मलेसिया,जापान, द.कोरिया,UAE,कतार, साउदी, Israel,Geneva,UN र Australia,Sri Lanka, Bangladesh, South Africa र पाकिस्तान २२ ठॅाउमा दुतावास राखे पुग्छ।अनेत्र consulate नै काफि छ।७५% करियर र २५% राजनीतिक नियुक्ती https://t.co/FnPXHki88a