बीमा कम्पनीलाई प्रिमियममा प्राथमिक शेयर निष्कासन गर्न दिनु कानुनविपरीत थियो र सर्वसाधारण ठग्ने प्रपञ्च थियो भनेर लेखिएकै हो।
सर्वोच्चले अहिले फैसला गर्यो गैरकानूनी भनेर।
रकम त उठाइसकियो,तैपनि धितोपत्र बोर्ड र बीमाका जिम्मेवारहरु कारबाहीमा पर्नुपर्ने हो।
https://t.co/Bv6GGhHJqe
हिमालयन रि (प्रकारान्तरले अन्य ५ बीमा कम्पनीसमेत) लाई प्रिमियममा शेयर जारी गर्न दिने बीमा प्राधिकरण र धितोपत्र बोर्डले गैरकानूनी काम गरेको भनेर सर्वोच्चले प्रष्ट भनेछ ।
अब पनि, त्यस्तो अनुमति दिने बीमा र बोर्डका अधिकारीहरुमाथि मुद्दा चल्दैन?
कि कसैप्रति जवाफदेह नहुने मुलुक हो?
१ खर्ब ८८ अर्बका पूर्वाधार जाम घटाउन मात्रै ?
के कुनै दातृ राष्ट्र होलान्, जसले कुनै एन्जिओलाई भन्लान् कि काठमाडौं मात्रै देश हैन, र लगानी चौतर्फी हुनपर्छ।
उता सिङ्गै कर्णाली सरकारको वार्षिक आम्दानी चैँ जम्मा ८८ करोड ९९ लाख !
सार्वजनिक यातायातमा कानै खानेजरी ताल न सुरका गीत बजाउछन् - मनै नहुँदा नि यस्तो झर्को सुन्न बाध्य नै हुनुपर्ने !
सार्वजनिक सवारी कस्तो हुनुपर्ने भन्ने नियमन नभइ नहुने हो - तर, हाम्रो मुलुकमा यस्तो आशा गर्नु लगभग बेकार नै हो !
Project अगाडी नै नबड्ने वा गर्ने नसक्कीने proposal मात्रै लिएर आउँछन जस्तो छ है। त्यो segmentलाई मात्र ६५ अर्ब कसरी खर्च गर्ने? कोटेश्वर जडिबुटीमा आर्को ३९ अर्ब छ क्या रे।
यो cost structure त feasible नै छैन के। देशको सबै पैसो काठमाडौँ मै खनाएर पनि हुन्छ र?
कमन सेन्स र सिभिक सेन्सको कुरा त धेरै टाढाको भयो, त्यसका लागि पहिले सामान्य सेन्स त हुनुपर्यो नि!
सरकारले कानुनी प्रक्रिया पुर्याएर ठेक्कामा दिएको व्यवसायबाट राज्यका लागि राजस्व उठाउँदा समेत किन पैसा उठाइस्? भन्दै सांसदले कर्मचारीलाई थर्काउने र धम्क्याउने जुन हर्कत देखियो, यसले हाम्रो राजनीतिक संस्कार र सामूहिक चेतनाको स्तर कति गिरेको छ भन्ने कुरा छर्लङ्ग पार्छ।
जब देशमा कानुनको पालना गराउने भन्दा पनि बलमिच्याइँ र नाङ्गो हस्तक्षेप गर्ने प्रवृत्तिलाई नै गौरव र बहादुरी मानिन्छ, तब सुशासन, विधिको शासन र विकासका गफ केवल सुन्दा राम्रा सुनिने नारामै सीमित हुन्छन्।
We used to hate Chatur and find him irritating in 3 Idiots. Rancho was the Hero. And here we have him standing up and speaking for Sonam Wangchuk on whom the movie 3 Idiots was based on. Meanwhile, Aamir Khan, Rancho, has lost his voice. Now u know who is a Hero
कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढी पस्दा सुकुमवासीको विचल्ली
अविरल वर्षापछि आएको बाढीले कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबाउँदा त्यहाँ बस्दै आएका सुकुमवासी विस्थापित भएका छन् ।
#onlinekhabar
https://t.co/HoOirMI2vL
Activists built a water station providing clean drinking water to Palestinians.
He posts about it's launch on X.
One hour later Israel bombs it, killing the workers.
Four-month-old Palestinian baby Ahmad Marouf Zeid died after his family’s urgent attempt to reach hospital was blocked by Israeli forces at a military checkpoint in the occupied West Bank.
🤬 For just a moment, imagine if ANYONE did this to a Jewish family ANYWHERE in the world.
Imagine the outrage.
It would be BREAKING NEWS.
We’d know their names.
We’d see their stories.
Condemnation would be UNIVERSAL and INSTANT.
And you know I’m right.
It took a little longer than expected, but we have created a website for people to view the footage collected from Gaza in one place. You no longer have to download the entire archives to see them.
It includes:
64,537 videos
17,905 photos
Ability to download individual videos
Searchable index
Exhaustive sources list (300+ journalists)
Geolocation data
Livemap with minute to minute updates
Victim list
It can be accessed here: https://t.co/s0Se94PXWF
Please share & quote tweet to help this post break out of the twitter algorithm prison.
We will keep adding the rest of the archives to the site, be patient- it is difficult work. Continue to seed the torrents provided, as that is the best way to ensure the footage remains stored in decentalized way.
God bless all those who sacrificed their lives to get this footage out, and everyone invovled in collecting/archiving it.
Join our telegram:
https://t.co/bvcis3b9GT
Follow our backup accounts:
@ZionismExposedx & @IsraelExposedAr