जागीर खाने, ढुंगा खाने,गोलघर खाने,गोली खाने वीच को ठूलो भन्ने जुहारी रोचक छ!हिजो लोकतन्त्रको लडाइॅ प्रमुख हुॅदा ढुंगा,जेलनेल,गोली खाने ठूला हुनु स्वाभाविक थियो।आज सुशासन र समृद्धिको मुद्दा प्रमुख बन्दा किताब,इन्टरनेट,जागीर खानेहरूको भूमिका ठूलो हुन्छ नै!अतःएकअर्कालाई सम्मान गरौं!
दर्जनौ लोकप्रिय नेपाली गीतमा आवाज दिनु भएकी भारतीय गायिका लता मङ्गेशकरको निधनको खबरले दुखी भएको छु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु ।
MCC सम्झौता नेपालको सदन बाट फेब्रुअरी १ सम्म पारित गरिसक्नुपर्ने अमेरिकी सुनीयोजित प्रयासलाइ असफल गर्न आज जनवरी ३० देखि फेब्रुअरी ९ सम्म सदन स्थगित गरिदिनु भएकोमा सम्माननिय सभामुख अग्नि प्रसाद सापकोटा ज्यु प्रती सलाम छ ।
इमिरेट्सले भन्याे- अाफ्ना नागरिक फिर्ता लैजाऊ,नत्र सम्झाैता बदर गर्छु।सरकार चुप्!बंग्लादेशमा अड्केका विद्यार्थीले भने- विमान पठाईदेऊ,पैसा तिर्छाैँ,भन्या ठाउँमा क्वारेन्टाइन बस्छाै।सरकार चुप्!असल परराष्ट्रमन्त्री प्रदीपले सुरक्षा र उपचार त्यतै राम्राे छ,त्यसै बस भन्लान् भन्ने डर!