@ashish_gajurel@lokpath कमसेकम यो यो गर्दैछु वा यो गर्नुपर्छ भनेर त भन्नुस। भन्न त म पनि भन्दिन्छु। यातायात सुधार प्रमुख प्राथमिकता हुनुपर्छ। सो ह्वाट।?
@iujyalo@baabajee घन्टाको ढाड सेक्ने हो र? गैडाको छाला भै सकेसी? अर्काको होइन अाफ्नै सेक्ने हो ढाड। अनि रूदै अर्कालाइ भोट दिने फेरी अाफ्नै ढाड सेक्ने हो। साँढेको फल झर्ला र खाँउला भन्नेको कुरो नै यस्तै हुन्छ। लाटो पाडोले दुध खान्छ बाठो कागले गुहु खान्छ।
यस पालाको अन्तिम लिची ।
(फलफूलको बोक्रा अचम्मको 'प्याकेजिङ म्याटरियल' हो । जब गुदी र बोक्रा छुट्टिन्छन् -दुबै खराब हुन्छन् । जब साथमा हुन्छन् -यसरी सुन्दर र सुरक्षित देखिन्छन् ।)
@SamichyaBaskota निलो टीका को नागरिकता हुनुपर्ने भन्नु भाको हो?
कसले भन्दा पनि के भन्ने कुरा महत्वपूर्ण हुन्छ। हैन र? फेसबुक होर अनुहार देखाउनु पर्ने? की केही भन्न नागरिकता समेत पोस्त्यायो भने हुने हो र? यो त विचार सम्प्रेषण गर्ने मञ्च होइन र?
@AnantaAdhikar18@revoltjagan@gbudhathoki हो नी ३५ वर्ष सम्म भारतले सीमा मिच्यो भन्ने हरुलाई हाम्रो बालेन ले हाम्ले पनि मिचेको छौं भन्दिनुभो म त यसमै गदगद भएको छु। तपाईं नी?😁
@baabajee@SamichyaBaskota समीक्षाजी, तपाईंलाई त विचरा त कसरी भन्नु त्यति सभ्य भाषालाई असभ्य भन्नुभयो? बरु ठाडै आङदेम्बे को भाषण हटाउन माग गरेको भए बरु त्यसको सेन्स हुन्थ्यो। के साच्चै तपाईंले नेपाली साहित्य त पढ्नु भएको छ?
आयो कोई तो मुझे मारो !!! हैट यो देश बन्दै बन्दैन।
@KoshRKoirala@ManaviPaudel@SwarnimWagle घुस्याहा टाइप का चाई हैनन् भन्ने कुरा सामान्य स्क्यान गर्दा पनि थाहा हुन्छ। तर उनले करप्सन आफ्ना लागि नगरेपनि सत्तामा बनि रहन शक्ति चाहिन्छ। ज्ञान बलको कुरा होइन धन बल को कुरा गरेको हो। उनका वरिपरि मात्र होइन सर्वत्र धन बलका आकांक्षी छन्। उनले चाहनाले matter गर्दैन तर वरिपरि.....
@amritna तर रास्वापाका सांसदलाई अलिकति नेपाली भाषा पनि सिकाउनु पर्ने जरुरत देखियो। अघिल्लो सदनमा 'विदुषी' शब्दलाई विदेशी भन्यो भनेर नियमापत्ति गर्थे, यसपालि मुर्दा शान्ति र चीरहरण शब्द अश्लिल र अशोभनीय भयो भनेर गरे। यो तालले त मा मु बाहेक सब अश्लिल पो हुने भो डियर!😂😜