जो व्यक्तिले कुनै अर्को व्यक्तिको मुहारमा हासो र जीवनमा खुसी ल्याउने क्षमता राख्दछ,
ईश्वरले पनि त्यस व्यक्तिको मुहारमा हासो र जीवनमा खुसी कम हुन दिदैनन्।
भन्नलाई संसारकै सजिलो ,
हुनलाई एक्दमै गाह्रो ,
देखाउन एक्दमै सजिलो ,
देखिन साह्रैनै गाह्रो ,
सबै धर्म भन्दा ठुलो, सबै जात भन्दा माथी ,
सबै कर्म भन्दा ठुलो , हरेक आँट भन्दा माथी ,
मृत्यु हरेक दिन, धान्न सबल छौ के त ?
एउटै मात्र छ प्रश्न ,असल छौ के त ?
ध्यान नै खुशीको कहिल्यै नसुक्ने, धेरै मिहिनेत नपर्ने, आफूभित्रै पाइने र कुनै शुल्क नलाग्ने श्रोत हो ।
विश्व खुशी दिवसको सबैमा मंगलमय शुभकामना !
(तस्बीरमा बराह क्षेत्रमा ध्यान गर्दै)
Thank you @elonmusk , now I can upload my whole show ट्विटरमा ५७ मिनेट लामो कार्यक्रम अपलोड गर्न पाएकोमा धेरै खुसी छु। खुसी यसकारण पनि दोब्बर भएको छ कि यो कार्यक्रम मेरो नजरमा, मैले बनाएका सबैभन्दा चीर स्थाई महत्वका कार्यक्रम मध्ये एक हो । यो पुरानो कार्यक्रम हो । तर यो कहिल्यै पुरानो हुने छैन । जबसम्म जीवन छ , तबसम्म मृत्यु हुनेछ । जबसम्म मृत्यु हुनेछ, तबसम्म - यो कार्यक्रमको महत्व रहनेछ ।
त्यो मामुली London School of Economics मा Bachelor गरेको त्यो मुला Harvard University बाट Masters गरेको अनी मुला फुच्चे Australian National University बाट PhD गरेको मुला ले उता नेपालमा तिन किलास देखी राष्ट्र भक्तित्व को साथ ढुंगा/मुडा गरेर देशको लागी लडेका खुंखार योद्दाहरू संग के निहु खोजी राको होला नी लाज न सरम 😹🤣😂😝😂