`प्रकाश´
टुकीमा
धिपधिपाइरहेको आगो न हुँ -
तिम्रो एक उछ्वासले पनि निभिजान्छु ।
तर,
निभ्नुअघि -
मैले उज्यालो बाँडेका मान्छेका
छातीहरुमा केही छाडेर आएको छु ।
मान्छेको छातीको
त्यो भर्भराउँदो आगो -
कुनै आँधीले उडाउन सक्दैन ।
कुनै भीषण वर्षाले निभाउन सक्दैन ।
@Renuyogi2
Namaste everyone 🙏
Our cinema 'Prakash' is your now 🤗💗
Enjoy your precious time watching Nepali cinema with your family and friends 💖
We're sending lots of love to you and your families 🤍
See you in cinemas
#PrakashTheFilm@pradeepktweets @iamdineshraut
You guys are love..🤍
Thank a millionnnnnnnn 🤗🙏
#1DayAgo Prakashको ट्रेलर सार्वजनिक भएको यती कम समयमा नै 1 million प्लस भ्युज पुग्न सफल भएको छ। यो माया र साथको लागी सबैलाई हृदय देखीनै धन्यवाद 🙏
प्रकाश हेर्ने दिन भदौ १० गते।
@iamdineshraut @pradeepktweets@mahendra78kumar
Trailer Out Now on YouTube 🤗
Feeling super duper sharing this one with the world. We put our everything in this one. It's ♥️😇
"Prakash" its yours now ✊🙏
प्रदर्शन मिति: भाद्र १० , Aug 26
@iamdineshraut @pradeepktweets@mahendra78kumar@BSOtweets
https://t.co/IcgK8yv9rI