पूर्वसञ्चारमन्त्री समेत रहेका रास्वपा सांसद जगदिश खरेलले आफूविरुद्ध नियोजित प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।
#onlinekhabar#jagadishkharel
https://t.co/kt9ykKZsVT
उत्तर चित्त नबुझे राजिनामा गराउने मुडमा बालेन । तर सुदन गुरुन गलत लाई गलत हुन जति मिडियामा आएको छ त्यति बिधि गलत नि हैनन । सत्य बोल्नु पर्छ हामि जत्तिको ब्यक्तिले ।
मेरो नजरमा गलत देखिएका कुरा क्लियर
१ बुवा पाच वर्ष जेल सजाय भोगेका रैचन खाग त'स्करीमा
२ हामी नेपाल सस्थामा भ्रष्ट्रचार गरी शेयर र जग्गामा लगानी ( नगरेको भए वेबसाईट को आय ब्यय किन डराएर हटाउन परेको)
३ बिचौलीयासग प्रमोटर शेयरमा लगानी ( प्रमोटर शेयर हाल्दैमा गलत हुन्न मान्छे तर त्यो पैसा कहाबाट अयो खोजि हुन त पर्छ प्रमोटर शेयर हाल्न कसरी कनेक्सन हुन पुगे त्यो चाही खोजिको विषय हो )
यो भन्दा बढि जति हल्ला आएका छन ति अलि बढिनै हल्ला हुन ।
उत्तर चित्त नबुझे राजिनामा गराउने मुडमा बालेन । तर सुदन गुरुन गलत लाई गलत हुन जति मिडियामा आएको छ त्यति बिधि गलत नि हैनन । सत्य बोल्नु पर्छ हामि जत्तिको ब्यक्तिले ।
मेरो नजरमा गलत देखिएका कुरा क्लियर
१ बुवा पाच वर्ष जेल सजाय भोगेका रैचन खाग त'स्करीमा
२ हामी नेपाल सस्थामा भ्रष्ट्रचार गरी शेयर र जग्गामा लगानी ( नगरेको भए वेबसाईट को आय ब्यय किन डराएर हटाउन परेको)
३ बिचौलीयासग प्रमोटर शेयरमा लगानी ( प्रमोटर शेयर हाल्दैमा गलत हुन्न मान्छे तर त्यो पैसा कहाबाट अयो खोजि हुन त पर्छ प्रमोटर शेयर हाल्न कसरी कनेक्सन हुन पुगे त्यो चाही खोजिको विषय हो )
यो भन्दा बढि जति हल्ला आएका छन ति अलि बढिनै हल्ला हुन ।
कांग्रेसका युवाहरु सिहंदरबार भित्र प्रधानमन्त्री कार्यलयको गेटमै छिरेर नाराजुलुस गरेपछि हंगामा ,बालेनको सुरक्षा फितलो ,गृहमन्त्रीको राजिनामा #Balenshah#RabiLamichhane
टिकाराम यात्री र राजेन्द्र बानिया दाजुहरूलाई अनुरोध पनि हो र चुनौती पनि हो I
तपाइँहरु अन्य पत्रकार भन्दा अल्ली फरक लाग्थ्यो तर पछिल्ला 3/4 हप्तामा तपाईहरु नराम्रो संग खुइलिनु भयो I अझै भन्नु पर्दा स्खलित हुनुभयो I त्यो भन्दा पनि बुझिने गरि भन्नुपर्दा लगभग नांगिनु भयो I
आज तपाईहरुलाई प्रश्न गर्न चाहन्छु
नेपाली कांग्रेस 👇
२०४६ फागुन २६ गते देखि २०८२ फागुन २१ सम्म हिसाब गर्दा १३१०३ दिन अर्थात ३५ बर्ष ११ महिना २३ दिन हुदो रहेछ I यो अबधिमा नेपाली कांग्रेस जम्मा ९१३९ दिन अर्थात २५ बर्ष ४ महिना १९ दिन सरकारमा बसेको रहेछ I यो अबधिमा नेपाली कांग्रेसले १३ पटक सरकारको नेतृत्व आफै गरेको रहेछ भने ७ पटक अन्य दलले नेतृत्वमा गरि जम्मा २० पटक सरकारमा गएको रहेछ I
नेकपा एमाले 👇
२०४६ फागुन २६ गते देखि २०८२ फागुन २१ साल सम्म हिसाब गर्दा १३१०३ दिन हुदो रहेछ I अर्थात ३५ बर्ष ११ महिना २३ दिन हुदो रहेछ I यो अबधिमा नेकपा एमाले जम्मा ६२८६ दिन अर्थात १७ बर्ष ५ महिना १६ दिन सरकारमा बसेको रहेछ I यो अबधिमा नेकपा एमाले ले ७ पटक सरकारको नेतृत्व आफै गरेको छ भने ९ पटक दलले नेतृत्वमा गरि जम्मा १६ पटक सरकारमा गएको छ I
नेकपा माओबादी 👇
२०६३ वैशाख १२ गते माओबादी पहिलो पटक सरकारमा गएको थियो I त्यो दिनबाट २०८२ फागुन २१ गते सम्म हिसाब गर्दा ७२४४ दिन अर्थात १९ बर्ष १० महिना ९ दिन हुदो रहेछ I ७२४४ दिन मध्ये माओबादी ५३८५ दिन अर्थात १४ वर्ष ११ महिना १५ दिन सरकारमा सहभागी भएको छ I यो अबधिमा नेकपा माओबादीले ४ पटक सरकारको नेतृत्व आफै गरेको छ भने ६ पटक अन्य दलको नेतृत्वमा गरि जम्मा १० पटक सरकारमा गएको छ I
यो कांग्रेस र एमालेको ३५ बर्षको रेकर्ड हो भने माओबादीको १९ बर्षको रेकर्ड हो I
अब तपाइँहरु दुवै जना लाई
पहिलो प्रश्न प्रश्न
यिनीहरुले ३५ वर्ष सम्म मच्चाएको यो ताण्डब देख्दा पनि तपाइहरु परोक्ष रुपमा उनीहरुलाई जिताउन चुनाबी मेसिन भएर किन लाग्नु भएको छ ? के तपाइँ हरु दुइ जना पनि अरु पत्रकार जस्तै कांग्रेस एमाले माओबादीले दिएको पैसाको मोटो बिट्टामा बिकेको हो ? के तपाइँहरुको पनि कलम लिलाम भएको हो ?
दोस्रो प्रश्न
यो रेकर्ड देखाएर कांग्रेस एमाले माओबादीका नेता संग हिसाब किताब माग्ने हिम्मत छ तपाइँहरु संग ? कि तपाइँ हरुमो पारदर्सिताको कसीमा रबि र बालेनहरु मात्रै चढीदिइरहनु पर्ने हो ?
@tikaramyatri@RBaniyaji
@ptkums यस्ता खुस्केकाहरू सांसद भए भने पछि जनतालाई त्यसै गरी ढोगाउने हुन् । चुनाब अगाडि सम्म उम्लिन दिएर चुनावको दिन पोखिदिनु पर्ने हो जनताको बुद्धि भए ।
झापामा केपि वलिले हारेर केइ सकिन्न तर यस्ताले जिते धेरै कुरा सकिन सक्छ । यिनि चुनाव जिते झापा जालन त ? सानो खाल्डो काठमाडौं मा त नभेटिने यिनि झापालिले भेट्न पाउलान र ?