जिन्दगी खुसीका रंगहरूले भरिन्थे होलान् ❤️
यदि आफ्ना मनका कुरा बुझिदिने मान्छे भए देखि..... एउटै कुराले मन बिझाउँछ...... मान्छे त छन् नि मेरा नि.... तर कुरै बुझ्दैनन् 🥀🥀😞
#शुभ_दिन#राधे_कृष्ण❤️
जन्मदा संगै लिएर आएको सासले त....
छोडेर जान्छ भने 😢 जिन्दगीको गोरेटोमा
भेटिएका मानिसहरूले बिच बाटो मै साथ 😔
छोड्नु त स्वाभाविक नै होइन र !!!
#शुभ_रात्री😴🌃
#जय_श्री_राधेकृष्ण ❤️