Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
saiana khatri
@SaianaK
Joined April 2016
568
Following
311
Followers
92
Posts
SaianaK
retweeted
Nikhil
@mrneekheel
about 11 years ago
गल्ति गर्नु तपाइको गल्ति होइन, गल्ति सबै बाट हुन्छ र यसले नया पाठ पनि सिकाउछ तर गल्ति गरेर गल्ति असुइकार्नु तपाइको सबैभन्दा ठुलो गल्ति हो ।😊
SaianaK
retweeted
मि.सान™कौसिक
@AloneBoy5850
over 11 years ago
तिमी उद्देश्यलाई मुस्किल ठान्छौ म मुस्किललाइ उद्देश्य। धेरै फरक छ म अनि तिमिमा तिमी जिन्दगिलाइ साथी मान्छौ म साथीलाई जिन्दगी। 🌹😊😊🌹
#सान_सोच
SaianaK
retweeted
बौवा ! ♻️
@hs_ghimire
over 10 years ago
जिवनमा नराम्रा समय एकैपटक आइदिनुको मतलब तपाईंको सबैभन्दा राम्रो समय शुरु हुँदैछ।✋✋✋ हरेक खराव पलबाट नयाँ कुरा सिकौं।
SaianaK
retweeted
⚡⚠ब्याट्री लो⚠⚡
@battery_0
over 10 years ago
तिम्रो खुशी ब��हेक अरु चाहना छैन। मेरो मायामा कुनै त्यस्तो बाहना छैन सच्चा दिल ले माया गर्छु तिमीलाई। स्वार्थी नभन अरु कुनै कामना छैन।
Who to follow
Wallahabibi
@7undedtrader
Born to trade ✋✋✋✋✌✌✌✊✊✊✊✊
Destination of dream
@prakash_bhujel1
नेपालमा हजुर जान खोजेको गन्तव्यमा video मार्फत पुर्याउने मेरो लक्ष्य..राम्रो बन । ख़ुशी आफै पाऊने छौ । life is short but destination is so longest. 👌
Bikash k.c.
@kcbikash232
i will rise again...
SaianaK
retweeted
फुच्ची पुजा
@fuchhikt143
over 10 years ago
जन्म र मृत्यु बीचको आयु नै हो जीवन र यहि समयमा गरिएका परोपकारी र असल कार्यहरुले नै तपाईंलाई अरुभन्दा फरक, असल र सम्मानिय बनाउछ ।
SaianaK
retweeted
मदन जङ
@madan_jung
over 10 years ago
सपना को सिखर मा पुग्न लाग्यो कि आरिस गर्ने र खुट्टा तानेको लर्को नै हुन्छ । के भाको होला हाम्रो समाजलाइ.........
saiana khatri
@SaianaK
over 10 years ago
मुस्कुराउन छाड्नुभयो भने पि��ाले आफैं च्याप्न सुरु गर्छ..!!त्यसैले मुस्कुराउनु कहिले नभुल्नु होला।।😊
SaianaK
retweeted
सरु 🖤🖤
@Mee_Saru
over 10 years ago
कुनैपनि सम्बन��ध निभाउन सक्नु हुन्छ भने मात्र सुरुबात गर्नु, नत्र कसैलाई केही पलको खुशी दिएर उसको जिन्दगी भरको खुशि लुट्ने अधिकार तपाईलाइ छैन
SaianaK
retweeted
मुन्जे:
@Manoz_dkl1023
over 10 years ago
अामा बुवा भगवान भन्दा महान हुन्छन किनकि भगवानले हामिलाई दुख सुख दुबै दिन्छन तर अामा बुवा ले सधै सुख दिन्छन!!
SaianaK
retweeted
🇳🇵शान्ति जोशी🇳🇵
@shantijoshi9
about 11 years ago
बितेका घटनालाई संझिएर शोक नगर्नु,भविष्यप्रति धेरै चिन्ता नलिनु र वर्तमानमा चाहिँ चनाखो हुनुपर्छ यो नै जिउनको लागि सरलीकरणको मार्ग हो
#ऋतु
SaianaK
retweeted
Lekhnath Neupane
@Lekhnath_101
over 10 years ago
कास त्यो भगवान पनि पथ्थरको नभएर हाड छालाको हुदो हो,अनि उस्लाइ पनि थाहा हुन्थ्यो चाहना पूरा नहुदा कति चोट पर्छ भन्नी!!!
saiana khatri
@SaianaK
over 10 years ago
SaianaK
retweeted
🦋🦋
@i_am_simkhada
over 10 years ago
जब मेरा यी आँखा सदाका लागि बन्द हुन्छ्न धेरै जनाको आँखा रसाउनेछन जजस्ले तिमी धेरै सताउछौ भन्छ्न तिनिहरुले नै मलाई सबैभन्दा बढि याद गर्नेछन्
SaianaK
retweeted
विशारद [शर्माजी ]
@sharma_wagle
over 10 years ago
सम्बन्ध, मित्रता र प्रेम उसैसित राख्नु जसले तिम्रो हाॅसोको पछाडिको पिडा, रिसको पछाडिको प्रेम र मौनताको पछाडिको कारण बुझ्न सकोस।
SaianaK
retweeted
.
@pdlbishal
over 10 years ago
उस्ता-उस्तै हो चोट दुखाई फरक हो ।। झर्ने आशुँ त एउटै हो लुकाई फरक हो ।। जब इज्जतले धोका दिन्छ यहाँ ।। शिरको उचाई एउटा हुन्छ झ��काई फरक हो ।।
SaianaK
retweeted
आरोस नेपाल
@aarosnepal
over 11 years ago
आमाले कहिल्लै I LOVE YOU भनेको सुनियन त्यहि पनि सबै भन्दा बढि माया आमाको नै लाग्छ यो जिन्दगी मा सायद त्यहि मौनता नै हो साचो माया को ऊदाहरण
SaianaK
retweeted
सागर पर्देसी
@sagarpabdey724
over 10 years ago
न घटाउन मिल्छ न हटाउन मिल्छ! बँस सम्झिएर दिन कटाउन मिल्छ !! यो याद भन्ने चिज पनी अचम्मको छ! आउछ एककोहोरो न फिर्ता पठाउन मिल्छ!!
SaianaK
retweeted
E$hw@₹
@eshworbhattarai
over 10 years ago
प्रेम त जिन्दगीमा जतिपटक पनि हुनसक्छ। अक्सर पूर्वप्रेमीको यादमा हराउने र भविष्य सम्झेर डराउनेहरूले भने फेरि अर्कोपटक प्रेम गर्न सक्दैनन्!
SaianaK
retweeted
Dipendra Bista
@rock_7up
almost 11 years ago
आफ्ना छोरीलाई ज्वाइको घरमा मालिक्नीको हैसियतमा देख्न चाहने नेपाली नारीहरू बुहारीलाई चाहीँ आफनो घरमा नोकर्नीको हैसियतमा देख्न चाहन्छन
#सच्चाइ
Last Seen Users on Sotwe
dadiwin
Seen from
Indonesia
♠️ديوث العراقيه 🇮🇶
MIX videos
Seen from
Jordan
Dean
Seen from
Germany
Masuk disini aja
Seen from
Indonesia
Mine5456245249
Seen from
Turkey
久久街拍
Seen from
United States
Cebok 2
Seen from
Japan
Seputar stw
isaaktas
Seen from
Germany
Trends for you
1
$ANT
Under 10K tweets
2
#OlandriaxFashionMagazine
Under 10K tweets
3
$AMD
Under 10K tweets
4
Putin
Under 10K tweets
5
Lucia
Under 10K tweets
6
JMac
Under 10K tweets
7
Marlon Humphrey
Under 10K tweets
8
Susan Smith
Under 10K tweets
9
Riley Moss
Under 10K tweets
10
Greenland
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
240.5M followers
2
Barack Obama
@barackobama
118.7M followers
3
Cristiano Ronaldo
@cristiano
114.4M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.2M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
90M followers
10
Taylor Swift
@taylorswift13
84M followers
11
Lady Gaga
@ladygaga
75.5M followers
12
Virat Kohli
@imvkohli
73.4M followers
13
Kim Kardashian
@kimkardashian
70.8M followers
14
YouTube
@youtube
68.7M followers
15
Neymar Jr
@neymarjr
66.4M followers
16
Bill Gates
@billgates
65.2M followers
17
Selena Gomez
@selenagomez
63M followers
18
The Ellen Show
@theellenshow
62.1M followers
19
CNN
@cnn
61.7M followers
20
X
@x
60.6M followers
Olivia
Online
✨
⭐
💫