मदिरा विज्ञापन आउँदा चुपचाप बस्ने एउटा जमात सामाजिक सुरक्षाको विज्ञापन देख्खा आतंकित छ । सके आफूले पनि प्रचार गरौं । अनावश्यक हल्ला गरेर बेटेरी खर्च नगरौं । सके यहि सरकार ले गर्छ नसके रास्ट्र असफल हुन्छ यति ढुक्कसँग भन्न सक्ने अबस्था देखेरै भन्नियाछ ।
सामाजिक सुरक्षा योजना आज शुभारम्भ भएको छ | यसले श्रमिकको जीवनमा भएको असुरक्षा र अनिश्चिततालाई अन्त्य गर्नेछ र सुरक्षाको अनुभूति सहित मर्यादित जीवनको लागि सहयोग पुर्याउने छ |
@rita_baral बलात्कार र हत्या जस्तो जघन्य अपराधका घटनामा प्रहरीले चाह्यो भने कोही उम्किन सक्दैन, यसमा लापरवाही मात्र होइन प्रमाण नष्ट गर्ने सबै प्रहरी अधिकारीहरूलाई जेल हाल्नुपर्छ ।
कर असुल गर्नु नराम्रो पक्कै हैन तर चटपटे बेच्ने, बदाम बेच्नेहरुसंग पनि कर लिने भनेको चाँही सुहाएन। यदि चटपटे, बदाम नबिकेर चुलो बाल्ने अबस्था भएन भने सरकारले हेर्छ कि नाई ?? कर लिए पछि राज्यले दायित्व पनि निभाउन जरुरी छ।