मदेसिको मासिहा #_बदरी_नात_झा_ जी ले सुन्नै पर्ने खाल्को पो रैच !
मधेसिलाइ विभेद गर्ने पहाडिया लोग हुन् भनेर येतिन्जेल आरोप लाये बुढाले ...कथा अर्कै पो रैच! मधेसी भाइ कै मुखबाट सुनेसी त दुधको दूध पानीको पानी छर्लङ्ग भयो नि हैन्त झा जि ,कि यो भाइ नि 'पेड' हो?
परस्ट पारुङ् ट झा जि😃
हम तो पहले से ही कह रहे थे कि यह हनुमान जी का भक्त कम और BJP भक्त ज्यादा है😂
संदीप चौधरी ने साबित कर दिया कि धीरेंद्र शास्त्री बीजेपी का एजेंट है
ये भाजपा के इशारे पर काम कर रहा है 🔥
@55Kthm@sainonepal स्वास्थ परिक्षणहैन ,
सानो आम्दानीले यो चरम महंगी फेसगर्नु परेको बेला जरिमाना ऊस्को पकेटबाट जान्छ।कतीपय अबस्थामा फोकटमै पनी जरीमाना गर्छ।
@55Kthm ऐलेको पुस्तासंग पुलीस सजग हुनैपर्छ । काम गरेर निर्बाह गर्ने श्रमीक लाई महंगी को रापले नराम्ररी सेकेको छ । जिबन यापन सहज छैन ,आक्रान्त र
पूरै एग्रेसिभ छ।
आरोपिले गलत डिसीजन गर्ने सक्ने संकेतदेखिन थाले फरक तरीका बाट हेन्डल गर्नपर्छ । मर्नै तयार हुने लाई दोषदिनु गलत हो।