चुनाव त हुँदैन तर पनि जुनसुकै निर्वाचनमा तीनवटा दल नेपालमा सधैं विद्यमान रहनेछन् । दाहिने समाजवादी धारकाे नेपाली काँग्रेस , देब्रे समाजवादी धारकाे नेकपा एमाले र राष्ट्रवादी भनाैँ या हिन्दुवादी राजसंस्थाको पृष्ठपाेषक राष्ट्रिय प्रजातन्त्र पार्टी ।यी बाहेकका दलहरू बर्खाका भेल हुन्।
@manishjhanepal@mahatsujit Timero kura sunara daya lago
Heja gagan thapa la politics sikyara aja tyo level ma pugyako ho Timero Ribi hero hoena hai vision hunu paro ni aru lie gali gardai ma media ka youtube lie rakha neta huna vaya dhari xan
जीवनलाई फर्केर हेर्दा पहिले मन नपरेको कतिपय समय अहिले प्रिय लागेको मैले अनुभव गरेको छु।
जीवनको कुनै समय कष्टकर वा अभावको हुँदैमा त्यो अप्रिय भैहाल्दैन
जीवन उद्देश्य उन्मुख थियो र त्यो उद्देश्य राम्रो थियो भने फर्केर हेर्दा त्यो प्रीतिकर लाग्छ।
मुख्य कुरा हो असल उद्देश्य।
शुभ होस्
पुँजीगत खर्च नहुँदा अर्थतन्त्र चलायमान भएन भन्दै सरकारी संयन्त्र बर्सेनि चिन्ता जाहेर गरिरहेका हुन्छन्। तर, सरकारमा रहेकाे दलका 'अर्थशास्त्र पढेकाे' विद्वान् सांसद भन्नुहुन्छ- पुँजीगत खर्च यतिधेरै गर्ने, Capital expenditure छँदैछैन!
- म इंग्लिस पढेकाेले केही बुझिनँ🙏
Never regret a day in your life. Good days give happiness, bad days give experiences, worst days give lessons, and best days give memories.
—Professor Richard Feynman
@BhimRawal179 Aru kam xaena yo neta ko ni birod matar kaela sochnu vayo 40 lakhs youth lie kasari job create garna vanara sadhai haba kura garna kam xaena aba. Desh ko economic condition kaha pugo kp oil ko time sadhai paisa distribute garna ani chunb win garna aru testi ho kayo
The concept of this cartoon was originally by American cartoonist Ben Garrison.
Which is recreated by some artist that suits well to depict the state of Indian media today..
~~महिला र पुरूषबीच विभेदको रेखा नकोरौँ ~~
हाम्रो संविधानले महिला र पुरूषबीच समानता सुनिश्चित गरेको छ। छोरालाई बढी र छोरीलाई कम अधिकार अहिलेको समय र समाजका लागि स्वीकार्य छैन, हुनु हुँदैन पनि। 1/3
केही अभियन्ताहरु किन MCC को बिरोध गर्छन?
👉अमेरिकाले यूएसएड मार्फत हरेक बर्ष अरबौं रकम नेपाललाई सहयोग ! त्यो रकम मानवाधिकार संरक्षण, जातिय उत्थान, कानुनको सबलिकरण लगायतका नाममा सभा गोष्ठी आदी गरेर सकाउने!
‘प्रतिपक्ष भनेको कुम्भकर्ण हो । छ महीना सुत्यो, एक दिन उठेर आँ गर्यो, रावणले पेटभरि आहारा हालिदिन्छ, ढ्याउअ डकार्यो, अनि फेरि सुत्यो ।’ https://t.co/nUQqVOflSA