पछिल्लो समयमा अर्थमन्त्री @SwarnimWagle को देशभित्र केही आलोचना भएका छन्। तर देशबाहिर उनको प्रभाव बढ्दो छ।
टाइम म्यागाजिनले उनलाई सन् २०२६ का लागि जलवायु परिवर्तनसम्बन्धी विश्वका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा राखेको छ। धेरैधेरै वधाई तथा शुभकामना!
इमानदारीपूर्वक भनेको, मलाई नेपाली अर्थतन्त्रको उल्लेख्य सुधारका हकमा उनीबाट अझै ठूलो आशा छ। I hope म र मजस्तै शुभेच्छुकहरू निराश हुने छैनन्।