ठाकुर सर्वकालिक है ..................
मुजरिम ठाकुर के
पुलिस ठाकुर के
वकिल ठाकुर के
जज ठाकुर के
अदालत ठाकुर ���ा
मुलाज़िम ठाकुर के
नेता ठाकुर के
पूरा मुल्क ठाकुर का
फिर अपना क्या ?
बेरोजगारी !
गरिबी !
नाइंसाफ़ी !
एउटै सरकारी सेवा क्षेत्र अन्तर्गतका शिक्षक, निजामती कर्मचारी र प्राधिकरण वा निगमका कर्मचारीहरूको पारिश्रमिकमा विभेद हुनु के प्राकृतिक न्यायको सिद्धान्त विपरीत छैन र ?
देश भनेकै शासक र ईलिट बर्गकाे हुन्छ। सर्वसाधारणको त देश नै हुँदैन , विशेषत :गरीबी रेखा मुनिका लागि। निम्न मध्यमबर्गलाई धर्म र राष्ट्रियता काे अफीममा लठ्ठ बनाउछन या लाठी बजार्ने बनाउछन। उनीहरू सुखसुविधा मा बस्छन।सहिद बन्न प्रेरित र श्रद्धाञ्जली ब्यक्त गर्छन।
@Prabhas733@Rodivbs@MeDeepZyoti राष्ट्रको सच्चा उत्पादन वर्ग यिनै हुन् तर दु:खको कुरो यिनले कहिल्यै श्रमको न्यायोचित मूल्य पाएनन् । राज्य सधैं यिनलाई ठग्नेहरूकै इशारामा चलिरह्यो।
@Prabhas733@Rodivbs@MeDeepZyoti असर पर्ने, भार पर्ने अन्तिममा भुइँमान्छेलाई नै हो। बुइँमान्छेलाई त झन् मालामाल हुने हो। एकताको अभावमा मजदुर वर्गको ज्याला चैँ नबढ्��े होला। महँगीलाई थेग्न नसकी जतिसुकै न्यून ज्यालामा काम गर्नुपर्ने बाध्यता आइपर्ला।
काठमाडौं,ललितपुर र भक्तपुरका हुकुमवासीलाई हटाए झैं जनकपुर काे जानकी मन्दिर लगायत विभिन्न मन्दिरहरूका जग्गा मिचेर,समिति खडा गरेर,बेचविखन गरेर,त्यहाँ बनाईएका घर तथा भवनहरू भत्काई, पुनः मन्दिर कै स्वामित्वमा फर्काउने काम यथासिघ्र प्रारम्भ गरियोस्।
@Giribandhuoli यताका व्यापारीले न्यायोचित मुल्यमा सामान बे���े त हुन्थ्यो नि ! मनपरि भाउ बढाउँछन् र कमसल सामान बेच्छन् जसको अनुगमन सर्कारले नि कहिल्यै गर्दैन अनि मारमा पर्ने जनता ।