लाै बिहान बिहानै एउटा खुशीको कुरा सुन्न पाइयो । मेरो टोलको एउटा चिर परिचित प्रेमी जोडीको यहि बैशाख मै बिहे हुने भएछ। केटाको बैशाख १६ गते केटीको चै बैशाख २२ गते।
भोलि न हामी हुनेछौ न केहि गुनासो हुनेछ
न त हाम्रो सम्बन्ध अनि समाउने सनासो हुनेछ
भित्ताका लामा तस्बिर जसै हाम्रो तस्बिर अनि
केबल सगालिएका यादहरुको शिलशिला हुनेछ
भारतमा धर्मगुरु आशारामलाई किशोरीलाई बलात्कार गरेको आरोपमा आजन्म काराबासको सजाय सुनाएको छ त्यो बास्तवमा उचित हो अहिले भारतमा बलात्कारीलाई मृत्युदण्ड नै दिने माग भईरहेका छन ।
👉मोजमस्ती तिमीले गर्यौ" गर्भमा मेरो बास थियो
जन्माएर फालिदियौ" जिउने कति आश थियो !!
कसरी फाल्न सक्यौ आमा" ढुकढुकी मेरो चलेकै थियो!!!!
झाडीमा फाल्ने बेला सम्म" अझै मेरो सास थियो !!😢😢😢😢😢😢😢😢
कर्णालीका प्रत्येक जनताले महिनामा पाँच किलो नुन पाउछन !!
यता एर्पोटमा पत्येक तस्करले दिनमा पचास किलो सुन पाउछन !
पिछडिएको कर्णाली र समुनत काठमाडौ फरक !!!
राम्रो भरपर्दो टिकाउ अनि गुणस्तरीय जुनि जुनिसम्म चल्ने खाल्को Follow Back पाउन मलाइ Follow गर्नुहोस,,, यो अफर निश्चित समयसम्मको लागि मात्र मान्य हुनेछ,,,
सबैको प्रिय छौ आफ्नो जवानी रहुन्जेल!!
जतापायो उतै तिम्रो लठ्ठिने बानी रहुन्जेल!!
मैले मन जीतेर सबैको मनमा बास गर्दछु!!
आकाशमा तारा र धर्तीमा पानी रहुन्जेल!!
देशको शासन जहिलेसम्म जनतासंग जोडिदैन
महंगाई भ्रस्टाचारको जहिलेसम्म ढाँड तोडिदैन
आउँदैन सच्चा लोकतन्त्र शब्दहरु जति फेरी हेर
यो माटोमा जब सम्म जनताको सपना गोडीदैन
#लोकतन्त्र_दिवसको_सबैलाई_शुभकामना !!
@bishnubsk@ajent_vnod@BasantPande2 @btlmsm_ @laxman_kanxa @Maknows666 @pokharel_C2 @Rehacrestaa @lakshchhu 👉🏻आफ्नो post कपि भयो भनेर नरिसाउनुहोस् बरिष्ठ जीउहरु ..यहाँ सबै कुरा कपि हुन्छ,जन्मने बित्तिकै त "ठ्याक्कै बाउ जस्तो भन्छन्" !!! 😬😬😬