सरकारले कोरोना संक्रमित तथा बिदेशबाट आएका नेपाली नागरिकलाई माया सम्मान गरौ सामाजिक सद्भाव गरौ भन्छ
तर समाजमा कोरोनाले मरेकोलाइ जलाउन त के गाड्न त ठाँउ दिदैनन्
केको शिक्षित समाज होर बरै
पढेकाको सडेको सोच🤔
ओलीको राजिनामामा आँखा गाडेर बसेका बिदेशी मिडियामा एकताको संदेश पठाउ, राजिनामा गराएर हैन एकढिक्का भएर संकटको घडीमा राष्ट्रको बारेमा सोचौं । प्रमबाट अनेक गल्ती भए होलान् तर यो बेला प्रमको राजिनामा आउने या दिलाउने सही समय यो हैन । @kpsharmaoli@brb1954@cmprachanda@gamknepal
कुनै गुट र उपगुट भन्दा देश र जनता प्राथमिकतामा पर्नु पर्छ । देश र जनता भन्दा ठुलो पद मान्नु सरासर गलत हुन्छ । देशलाई अराजकताको भुमरीमा हाल्नु भन्दा समस्याको समाधान गर्नुस्, लोभी लालची र स्वार्थ सिद्ध गर्ने प्रसंसकहरुको भिडबाट निस्केर राजनेता बन्ने कोसिस गर्नुस् @kpsharmaoli
जीवन भोगाईको यात्रामा विभिन्न स्थान समय र परिस्थिति अनुसार औपचारिक तथा अनौपचारिक रुपमा ज्ञान दिनुहुने र यस ट्वीटरको सागरमा धेरै नयाँ कुरा सिकाउनु हुने केहि पुरानै भएपनि मननीय कुराहरु पुनर्ताजगी गराइरहनुहुने गुरु समानका मित्रहरु सहित सम्पूर्णमा गुरु पूर्णिमाको शुभकामना🌹शुभ पल🙏😍
सगरमाथा चढ्छु भन्न जति सजिलो छ चढेर शीखरमा पुग्न त्यति नै कठिन। त्यस्तै
ठूला आदर्शका कुरा गर्नत कहाँ गाह्रो छ र हजुर
यहाँ जीवनका साना,झिना, मसिना कुराहरु पार
लगाउँदै अघि बढ्नु मै त छ गाह्रो।
शुभ बिहानी ☕☕
शुभ दिन शुभ पल 🙏🌺
अटुट् सम्झना सबै प्रिय मनहरुलाई 😍🍀
आधुनिकताको नाममा नेपाली समाज,संस्कृति साथै नारी इज्जतको ख्यालै नगरी नग्नता प्रदर्शन गरीहाल्ने साम्राज्ञी मलाइ मन पर्दैन।
तर उनले नेपाली चलचित्र क्षेत्रमा रहेको घिनलाग्दो प्रवृतीलाई उठान गरेकी छ्न
जुन बिलकुल जायज छ।
भुवन केसि जस्ता कैयौं यौन पिपासुले भरिएको कला जगतको सफाइ हुनुपर्छ
राष्ट्रियताको सवालमा उच्च जनविरोध र अधिक आलोचनापछी कालापानी, लिम्पियाधुरा र लिपुलेखको बारेमा बोल्न बाध्य भएको सरकारले भारतले हडपेका भु-भाग समेटेर राजनितीक नक्सा सार्वजनिक त गर्यो तर यति लामो समयसम्म पनि उक्त जमिन फिर्ता गर्न कुनै कुटनितिक पहल गरेन। के जनचाहना नक्सा मात्रै हो?
यदि तिमी उड्न सक्दैनौ भने दौड,
दौडन सक्दैनौ भने हिँड, हिँड्न सक्दैनौ
भने घिस्र तर जस्तो सुकै अवस्थामा पनि
तिमी अगाडि बढि रहनु पर्नेछ। बाधाहरु बीच
दृढताका साथ लगातार अघि बढ्नु भनेको
सफलताको ढोका भित्र छिर्नु हो।
शुभ दिनको कामना 🙏🌷😍
भट्घट हुन पाएको छैन याद घोच्ने काडा भएको छ
आज भोट होलाकी भोलि आसा झुटो नारा भएको छ
हामी सङ्गै याहा जाने त्याहा जन्ने सपना बुन्दै थियौ
आज त्यो सपना कदम पछि गएर आधा भएको छ
भन्छन शिव जि प्रशाधले मानिस मन्दमस्त हुन्छन रे
आज उसको याद मलाइ मन्दमस्त पर्ने गाजा भएको छ
अतालिन्छ कहालिन्छ र डराउछ मन
चङ्गा बनेर बिना धागो हराउछ मन
घाइते भएको छ सम्हाल्न नै सक्दैन
छिनमै उठ्छ-लड्छ लरखराउछ मन
भुल्दैन बिर्सनेलाई झन् सम्झि रहन्छ
छिनमै हाँस्ने छिनमै रुने गराउछ मन
कस्ले भन्छ मौनतामा आवाज हुँदैन
छामेर हेर कति जोरजोेरले कराउछ
सबैले आफुले भारतबाट ल्याउने बेहुलीकै बारेमा चिन्तित छन्
हाम्रा दाजुभाइ
तर आफ्ना दिदीबहिनी भारतमा बेहुली बनेर जान्छन् उनीहरूको चिन्ता कसैले गरेका छैनन् बच्चा सहित भारतिय घरपरिवारले वास्ता नगरेर घरनिकाला गरेर जिवन वरवाद भएकालाईपनि यसो हेरम्न हो
यतापनि ध्यान जाओस् 🤔🤔