@KaaLeKeeto तो गितमा पुरुष नाङ्गिएको किन देख्दैन ? तो हो भने फिल्मको रेप दृस्य काट, कथा कविता लेख रचनामा देखाईने अबैध सम्बन्धको कुरा काट, साहित्यलाई साहित्यको रुपमा बुझौन,किन शतप्रतिशत यहि हो भने जसरि सतहि करण नगरौन
@roshansibakoti@theramraja महिलाई देवी मानेर पुजा गरिन्छ फेरि हिंसा वलात्कार दोस्रो दर्जाको भनेर पनि त हेपिन्छ नी?एकजनालाई मान सम्मान पाए भन्दैमा पुरै बहिस्करणमा परेको मान्छेले सम्मान पाए भन्नु अलि मुर्खता हो, कुरा मानविय ब्यभार, समान अबसर ,सम्मान र समानताको कुराले बिद्रोह जन्माउने
@theramraja आफ्ना संग लड्न धेरै कठिन हुन्छ। मित्र जिले सम्मान खोजेर आफ्ना संग टाढिने बाहाना खोज्नु भयो,सधै बहिस्करणमा परेपनि त्यै हिन्दु धर्म अपनाईरहने कथित दलितलाई अपनत्वअनुभुति गराउनु धर्म सुधारमाका लागि के गर्नु भयो,ईतिहासले त मन्दिर छिर्न पनि ज्यानको वलि मागेको उदाहरण यत्रतत्र छ नी