जो-जस सँग सम्बन्धित छ !
@the_matka काठमाडौं,नयाँ बानेश्वर, थापागाउँमा मात्रै अवस्थित छ।
हाम्रो अनुमति बेगर,यो नामसँग मिल्ने गरी(ट्रेडमार्क दर्ता:उद्योग/कम्पनी/फर्म- वर्ग ४३ मा पर्ने)व्यवसाय सञ्चालन गर्न नमिल्ने जानकारी गराउँछौ।
अन्यथा कानुन बमोजिम कार्वाही प्रकृया अघि बढाइनेछ।
@ushaparajuli1 धन्यवाद उषाजी, हाम्रा सेवा मन पराइदिनु भएकोमा !
लामो लक्डाउनको कारणले माटोका कप (मट्का) उत्पादन नभएकोले हाल केही समयका लागि नेपाली सेरामिक का कपहरु प्रयोगमा ल्याएका हौ !
अवस्था केही सहज भए पछि पुनः मट्का कपहरु नै प्रयोगमा ल्याउने छौ !
सुझावका लागि धन्यवाद :-)
हाम्रा सेवाहरु सुचारु भैसकेका छन् !
सेवा अवधि - १०:०० देखि १९:०० सम्म ।
टेक-अवे सुविधाका साथ*
कृपया सामाजिक दुरी कायम गर्दै सेवाहरुको उपभोग गर्नुहोस् !
स्वास्थ्य सुरक्षा हामी सबैको दायित्व हो ।
धन्यवाद ।
*prices may differ
आज @the_matka मा बृहत् टुइटे भेटघाट हुन गइरहेको हुनाले काठमाण्डौ उपत्यकामा हुने सम्पुर्ण टुइटेलाइ उपस्थितिका निम्ति हार्दिक अनुरोध गर्दछौँ ।
समय:- दिनको १२ बजेदेखी ।
आयोजक:- टुइटेरियन सोसाइटी नेपाल।
#KGN