नव नियुक्त ७ विश्वविद्यालयका VC हरू
त्रिभुवन - भोला थापा,
सुदूरपश्चिम - किसन दत्त भट्ट,
मध्यपश्चिम - राजन सुवाल,
कृषि तथा वन - ऋषिराम कट्टेल,
राजर्षि जनक - श्यामनारायण लाभ,
पोखरा - देवेन्द्र अधिकारी
पूर्वाञ्चल - सुजन बाबु मरहठ्ठा
हार्दिक वधाई तथा सफल कार्यकालको शुभ��ामना
अरूले गरे — नातावाद, कृपावाद, #नेपोबेबी
आफूले गरे — “योगदानको कदर” ।
अरूले गरे — भागबन्डा
आफूले गरे — “जिम्मेवारी बाँडफाँड” |
अरूले गरे — “नुनको सोझो”, “सेटिंग”
आफूले गरे — “पारस्परिक सम्बन्ध” |
अरूले ��रे — “जे कुरामा पनि विरोध”
आफूले गरे — “मिहीन/रचनात्मक ख़बरदारी” |
अनि प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन, खै प्रतिवेदन?
यो निर्णय साँच्चै कसको हो — निर्णय गर्नेको कि गराइनेको? लेनदेन के छ? sorry- पारस्परिक सम्बन्धमा के छ?
#PublishPratibedan
तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिए�� ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist
I am deeply saddened by the violence in Nepal yesterday, which causes the loss of life and injury during demonstrations. I extend my sincere condolences to the families of the victims, all those affected, and wish those injured a swift and full recovery.
#GenZProtest#nowords
Demonstrations in whole Nepal with protestors rallying against corruption and the government's recent restriction to social media.
#youthprotest#GenZProtest
गुल्मीका भाई ११बर्ष देखि कोरियामा मासिक ३ लाख जति बचाउनुहुन्छ।५आनामा काठमाडौमा बनेको घरमा वाआमा श्रीमति र छोरा बस्छन र बुवा भारतीय सेनाका पेन्सनर हुन।
उनको प्रश्नःम कोरिया गएपछि ने���ालमा सरकारी जागिर खाएक��� र राजनीतिमा लागेकाले काठमाडौमा झन
ठुलो घर बनाए गाडि किने,यो कसरी संभव भयो?