@gbudhathoki@chefsantoshshah मेरो त अहिले रसायो दाइ । खुसीले रसाउला भन्ने आसै आसमा :( मुटु बाहिर निक्लेला जस्तै भैराखेको थियो । जे होस नेपाली टोपीलाई फाइनल सम्म पुर्याए । धन्यवाद सन्तोष ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले 'कुकुर पाल्न महानगरको अनुमति अनिवार्य हुने' नीति सार्वजनिक गरेछन् ।
तीन वर्षदेखि पालिएको थियो, अब के गर्ने होला ? 🙄
हाम्रो देशको सिए उत्पादन गर्ने संस्था र भारतको सिए उत्पादन गर्ने संस्थाबीच Mutual Recognition Agreement हुँदैछ रे !
त्यसमा नेपाली संस्थाका सिएले भारतमा अडिट लाइसेन्स नपाउने रे तर उताको संस्थाका सिएले यता अडिट लाइसेन्स पाउने रे !
यही हो त हाम्रो सार्वभौमिकता ??
Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now 🙏
ल कालापानीमा भारतको आफ्नै दाबी भयो रे ! तर महेन्द्रनगरको गड्डाचौकी क्षेत्रमा महाकाली नदी वारी नै आएर बसेको भारतीय सुरक्षा फौज के हामीले तुरुन्तै फिर्ता पठाउन सक्दैनौं ? त्यो त निर्विवाद नेपाली भूमि होइन र ?
Today I would like to share a personal story on almost burning out.
A 10-minute read on how moving to a new country and starting a new job can break or make you:
https://t.co/njvi9qjROK
#workculture#worklifebalance#mentalhealth
दुष्टले विद्या विवादका लागि, धन घमण्ड पूर्तिका लागि र शक्ति अरुलाई पीडा दिनका लागि प्रयोग गर्छन् भने सज्जनले विद्या ज्ञानमा, धन दानमा र शक्ति रक्षामा प्रयोग गर्छन् !!
#शास्त्र_को_कुरो