एउटा एम्बुलेन्स नदिने सरकारले दिल्लीमा उपचार गराउथ्यो?
दिल्ली सिंगापुर उपचार पाउने सुविधा उनलाई मात्रै हो।जो जनताको पैसा खान योग्य हुन्छन।म नेपाल हाँसेको हेर्न चाहन्छु भनेको होइन प्रधानमन्त्री बालेन ज्यू।
हार्दिक श्रद्धाञ्जली
नयाँ बर्ष नयाँ उमंग रहोस् , पुराना सम्बन्ध बलियो होस् , नयाँ राम्रा मित्रहरुको साथ मिलोस् , आफ्नाको प्रगतिमा खुसि मिलोस् , देशको माया पहिलो होस् , नयाँ बर्ष २०८३ को शुभकामना ।
संसदीय शक्ति र सडकको शक्ति दुवै प्रयाेग गरेर हामी हिन्दु राष्ट्र र राजसंस्था स्थापना गर्दछौं ।
कमल थापा
प्रतिनिधि सभा सदस्य उम्मेदवार काठमाडौं क्षेत्र नम्बर -५
चुनाव चिन्ह हलाे राप्रपा
२०६३ को हुरिबतासबाट हिन्दू राष्ट्र र राजसंस्थाको एजेण्डाको दियो निभ्न दिएनौँ,अब हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना हुन लागेको बेला खडा गर्न खोजिएको अर्को आँधिबेहरीबाट जोगाई चाँडो भन्दा चाँडो हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना गर्ने संकल्प पुरा गर्न चाहन्छौँ
"हिन्दु भन्नु र हिन्दू बन्नुमा धेरै फरक छ। त्यही भएर देशभरि यो आवाज उठाउँदै हामी हिँडिरहेका छौं।"
अँध्यारोदेखि उज्यालोतर्फ कार्यक्रममा, टिकाराम यात्रीज्यूद्वारा सञ्चालित विशेष संवादमा आफ्ना धारणा राख्ने अवसर प्राप्त गरेकी छु। उक्त कार्यक्रममा मेरा विचार, दृष्टिकोण र प्रतिबद्धताहरू हेरेर आफ्ना अमूल्य सुझाव तथा प्रतिक्रिया दिनुहोलाभनी हार्दिक अनुरोध गर्दछु।
Link: https://t.co/E2AzRv9VwI