काठमाडौं महानगरपालिका मा प्रशासकीय प्रमुख नक्सा पास मा अनियमित देखि महानगर ले उनलाई बिदा मा राखिएको छ। महानगर ले नयाँ प्रशासकीय प्रमुख पठाइदिन सरकार लाई बारम्बार अनुरोध गरेको छ तर नयाँ प्रमुख पठाउनुको साटाे तेहि अनियमित मा मुछिएका प्रमुखको विषय लाई झन मजजल मा सरकार लागेको छ।
मान्छे मारेको मुद्दा फिर्ता लिने सरकार रहेको देशमा सुशासनको आशा गर्ने हामी नेपाली महान छौ, कानूनी राज्य रे, कति हास्नु, जोकरहरु नाटकमा ब्यस्त कहिले सम्म?
@watersagar @tooshikarsu @sobita465 हिजो स्थानिय निर्वाचनको बेला चितवन पुगि दिदी ले हारिन भने चितवननै सकिन्छ जस्तो गरि भासण गर्ने सन्दीप छेत्री अहिले देश भरि सक्षम युवा आइरहदा किन चुपचापले बसेका होलान् ??
निर्वाचन आयोगले उम्मेद्वारी खारेज गर्छ, सर्वोच्चबाट थमौती हुन्छ, आयोग 'सर्वोच्च जाने' भन्छ। घरी 'प्रचारप्रसारमा घन्टी नबजाउ' भन्छ, फेरि 'भनेकै छैन' भन्छ। आयोगकै कारण ८७ की आमैले चिनिन् डा. तोसिमालाई र भनिन् 'म पाए यिनैलाई भोट दिन्छु। डाक्टरी छोडेर आ'को रे। कति हैरान् पार्या त!'
एउटा पत्रकार अमेरीकाबाट नेपाल आउछ दुर्लभ हिउचितुवाको फोेटो संसारलाई देखाउछ नेपालको पत्रकार चै कस्को बुढी पोइला गयो, भेलुबाजे ले के खायो ? चाउमिन वाला ले के भन्यो भन्ने गहन खोज मै सिमित छन।
@watersagar अहिलेको निर्वाचनमा हर्क जस्तो ढुङ्गा बोक्ने छान्ने को हेलिकप्टर चढनु हैसियत भए छान्ने जनता को हातमा छ। सधै बाउ बाजेको पार्टी भन्दै कति कुदनु अब त बिचार गर्ने कि??
गौरवशाली महाशयहरु, एकचोटि प्रकास सपुतको गीत सुन्नभन्दा हेर, हेर्नभन्दा इतिहास र वर्तमानको तराजुमा आफैँलाई राखेर जोख ।हिम्मत छ? सलाम प्रकास सपुत! ऐना हेर्न र देखाउन उत्ति नै शाहस चाहिन्छ ।
@MumaRamKhanal बिना मगर लाई चाहिँ खानेपानी मन्त्री बनाउनै पर्छ । मिल्यो भने भौतिक निर्माण मा चाहिँ सम्सद बनाउने सर्तमा सारदा प्रसाद अधिकारी मन्त्री बनाउने कि ?? बाहिर को भन्दा घर भित्र कै ठिक हुन्छ ।
प्रचण्डजी तनावमा हुनुहुन्छ रे। आफ्ना ४९ जना सांसदहरु सबै मन्त्री बन्न नपाए नेतृत्वलाई गाली गर्दै हिड्छन् रे। पार्टीको भागमा जम्मा ७ जना परेका छन् रे।
सत्र महिना जनतन व्यवस्थापन गर्नुस, कमरेड। अर्को चुनावसम्म ठिक्क मन्त्री बन्न चाहिने ७ जना मात्र संसदमा आउँछन्। कुरो मिल्छ। 😂